Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति
28/01/2026 Duration: 25minBharat Nepal has been awarded the Medal of the Order of Australia (OAM) in the General Division for his service to the Nepali community of New South Wales and to mental health. Nepal, who migrated to Australia in 1997, is the second-ever Nepali OAM winner. He is a mental health researcher, advocate and a Mental Health First Aid Instructor. He is also the founding president of the not-for-profit organisation Australian Nepal Public Link (ANPL). SBS Nepali spoke with Nepal, who says a lot more is needed in the mental health space in the Nepali as well as the wider South Asian community. - अस्ट्रेलियामा र अन्तराष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मानिसहरूलाई हरेक वर्ष ज्यानुअरी २६ मा ‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’ अन्तर्गत विभिन्न विधामा सम्मानित गरिन्छ, जसमा यस वर्ष समग्रमा ९४९ अस्ट्रेलियनहरू परेका छन्। ती मध्ये, भरत नेपाल मेडल अफ दि अर्डर अफ अस्ट्रेलियाको जेनेरल डिभिजनमा सम्मानित भएका हुन्। न्यु साउथ वेल्सको नेपाली समुदाय र त्यस्तै गरी मानसिक स्वास्थ्यमा पुर्याएको योगदानका लागि सम्मानित भएका
-
Australian weather update for Thursday, 29 January 2026 - बिहीवार, २९ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
What actually happened on January 26? - अस्ट्रेलिया बुझ्नुहोस्: ज्यानुअरी २६ को वास्तविकता
28/01/2026 Duration: 09minJanuary 26 is one of the most debated dates in Australia’s history. Often described as the nation’s birthday, the day marks neither the formal founding of the colony nor the creation of the Commonwealth. Instead, it reflects a layered history shaped by colonisation, political decisions, and ongoing First Nations resistance. Understanding what actually happened on January 26 reveals why the date is experienced so differently across the country. - अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विवादास्पद दिनहरूमध्ये एक हो, ज्यानुअरी २६। प्राय यसलाई देशको जन्मदिनको रूपमा वर्णन गरिन्छ, तर यो दिन न त उपनिवेशको औपचारिक स्थापना भएको दिन हो न त कमनवेल्थ बनेको। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले ज्यानुअरी २६ को ऐतिहासिक पृष्ठभूमि, यस दिनलाई किन सार्वजनिक बिदाको रूपमा मानियो र किन यहाँका विभिन्न समुदायले यसलाई फरक फरक रूपमा बुझ्छन् र अनुभव गर्छन् भन्ने बारे चर्चा गरेका छौँ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 28 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ ज्यानुअरी २०२६
28/01/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including hot temperatures forecast today for parts of New South Wales and Queensland, bringing another day of extreme fire danger and scorching conditions. - साउथ अस्ट्रेलिया र भिक्टोरिया पछि आज न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका केही भागहरू चरम गर्मी र डढेलोको जोखिममा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 28 January 2026 - बुधवार, २८ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Tuesday, 27 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ ज्यानुअरी २०२६
27/01/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Victorian fire crews bracing for catastrophic conditions as thousands evacuated ahead of record heat. - भिक्टोरियाका विभिन्न क्षेत्रमा डढेलोको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 27 January 2026 - मङ्गलवार, २७ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 26 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ ज्यानुअरी २०२६
26/01/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese's message of hope, hard work, and national unity with new citizens sworn in at Canberra. - देशभर हजारौँले अस्ट्रेलिया डेको उपलक्ष्यमा लिए अस्ट्रेलियन नागरिकता लिँदै गर्दा प्रधानमन्त्री एन्थोनी आल्बनिजीबाट आशा, मिहिनेत र राष्ट्रिय एकताको सन्देश लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 26 January 2026 - सोमवार, २६ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘I just have to give my best!’: Shivali Gurung to make Australian Grand Slam ‘debut’ for Nepal - शिभाली गुरुङ: १४ वर्षमै अस्ट्रेलियन ग्रान्ड स्लाम खेल्ने ‘पहिलो नेपाली’, फुटबलबाट टेनिस कसरी?
24/01/2026 Duration: 09minShivali Gurung is representing Nepal in the Asia-Pacific Elite 14 and Under Trophy 2026 in the Australian Grand Slam. Initially interested in soccer, she says her father introduced her to tennis when she was six, and she has not looked back since. Gurung is currently ranked fourth in Asia in the U-14 category. Our Nepal correspondent, Pratichya Dulal, spoke with Gurung about her preparations for the tournament down under from January 28 to 30, before she left to train at Malaysia's Mouratoglou Academy. - ज्यानुअरी १२ बाट सुरु भएको अस्ट्रेलियन ओपन अन्तर्गत हुने एसिया प्यासिफिक एलिट ट्रफीमा नेपालको प्रतिनिधित्व गर्दै शिभाली गुरुङले खेल्दै छिन्। उनी १४ वर्ष र मुनिको विधामा खेल्ने भएकी हुन्। फुटबलमा रुचि राख्ने शिभालीलाई ६ वर्षको हुँदा बुवाले टेनिस खेल्न लगेयता उनले निरन्तर टेनिस खेल्दै आएकी छन्। गुरुङ हाल एसियाको यू-१४ तर्फको चौथो वरीयताकी खेलाडी हुन्। अस्ट्रेलिया आउनु अगि केही समय मलेसियास्थित मोराटोग्लु एकेडेमीमा अभ्यासमा बिताएकी थिइन्। उक्त एकेडेमीमा उनले एक वर्षको छात्रवृत्ति पाएकी हुन्। अस्ट्रेलियामा ज्यानु
-
Australian weather update for Sunday, 25 January 2026 - आइतवार, २५ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 24 January 2026 - शनिवार, २४ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
23/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Passing traditions to the next generation’: Brisbane's Nepali community celebrates Sonam Lhosar - ब्रिसबेनमा सोनाम ल्होसार: ‘नयाँ पुस्तालाई भाषा संस्कृति सिकाउने मुख्य उद्देश्य’
23/01/2026 Duration: 08minThe Tamang Community of Queensland celebrated its first Sonam Lhosar event on Friday, January 16, marking the end of the Year of the Snake and welcoming the Year of the Horse. SBS Nepali spoke with organisers and participants about celebrating the new year away from home, strengthening cultural connections, and passing traditions on to the next generation. - क्वीन्स्लयान्डको राजधानी ब्रिसबेनमा तामाङ सोसाइटी अफ क्वीन्सल्यान्डले शुक्रवार, ज्यानुअरी १६ मा सोनाम ल्होसार कार्यक्रम आयोजना गर्दै घोडा वर्षलाई स्वागत गरेको छ। उक्त कार्यक्रमका आयोजक तथा सहभागीहरूसँग ल्होसारको महत्त्व, सांस्कृतिक पहिचान र दोस्रो पुस्तालाई ग्यान हस्तान्तरण गर्ने विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 23 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ ज्यानुअरी २०२६
23/01/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including a murder warrant issued for 37-year-old Julian Ingram, suspected of shooting dead three people and wounding another, in Lake Cargelligo in Western New South Wales on Thursday. - न्यु साउथ वेल्सस्थित लेक कार्जलिगोमा तीन जनाको गोली हानि हत्या र एक जनालाई घाइते बनाएको आशङ्कामा प्रहरीद्वारा जुलियन जुलियन इन्ग्रामको खोजी जारी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
शुक्रवार, २३ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/01/2026 Duration: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
22/01/2026 Duration: 06minStay informed about the significant world events from the past week in Nepali language. - ग्रीन्ल्यान्ड खरिद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति चिन्ता व्यक्त, पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको गोली हानि हत्या गरेका पुरुषलाई आजीवन कारावासको सजाय र ‘सङ्गराइटर्स हल अफ फेम’मा समावेश हुने सबैभन्दा कम उमेरकी महिला कलाकार बन्दै टेलर स्वीफ्ट लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 22 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ ज्यानुअरी २०२६
22/01/2026 Duration: 05minListen to the latest top news from Australia in Nepali, including Australians are being asked to perform a "mitzvah" - an act of kindness - today to mark the National Day of Mourning for the victims of the Bondi shooting. - बन्डाइ गोलीकाण्डका पीडितहरूको सम्झनामा आज अस्ट्रेलियाभर राष्ट्रिय शोक दिवस मनाइँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Life in Australia: Nepali grandparents visiting Sydney share their stories - अस्ट्रेलियामा नेपाली बा-आमा भन्छन्: ‘छोरा छोरीको कर्मभूमि, यो पनि एउटा घर जस्तै त भैच!’
21/01/2026 Duration: 10minIn this episode of the SBS Nepali podcast, we speak with Nepali parents visiting Australia to meet their diaspora families. Some have travelled to see their children living far from home, while others are meeting their grandchildren for the first time. They say that although they miss their children in Nepal, they also feel proud of the progress their children have made overseas. Listen to our conversation with Neena Sharma, Dhruba Raj Pandey, Roshan Kumar Neupane, Mana Maya Limbu, Radha Rukmini Baral, Ramesh Man Pradhan and Rashmi Pradhan, recorded while they spent time at Hogben Park in the southern Sydney suburb of Kogarah. - एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामी तपाईँहरूलाई लिएर जाँदै छौँ दक्षिणी सिड्नीस्थित हर्स्टभिलमा रहेको होग्बेन पार्क, जहाँ अस्ट्रेलियामा बस्दै आएका आफ्ना सन्तान भेट्न अनि घुमफिरका लागि आइपुगेका केही नेपाली अभिभावकहरूसँग हामीले कुराकानी गरेका छौँ। उक्त पार्क आफू जस्तै अन्य बा-आमा भेट्ने र नाति नातिनी खेलाउने स्थान बनेको अभिभावकहरूले एसबीएस नेपालीलाई बताएका छन्। अस्ट्रेलियामा दिनहरू क
-
Australian weather update for Thursday, 22 January 2026 - बिहीवार, २२ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Radio Program: Tamu Lhosar, heatwave tips and US military action in Venezuela - रेडियो कार्यक्रम: तमु ल्होसार, अस्ट्रेलियामा बढ्यो गर्मी र भेनेजुएलामा अमेरिकाको सैन्य कारवाही
21/01/2026 Duration: 54minListen to our radio program first aired on SBS South Asian on Tuesday, 6 January 2026 at 2 PM, focusing on weekly Australian and Nepali news, Tamu Lhosar celebrations in Sydney and Melbourne, US attack on Venezuela and tips to remain safe during heatwaves. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ६ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलिया र नेपालका साप्ताहिक अप