Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 148:36:37
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • ‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म

    25/03/2019 Duration: 11min

    Last year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।

  • Mahakavi Devkota and others should not be compared: Padma Devkota - महाकविसँग मेरो तुलना ठीक होइन: पद्म देवकोटा

    15/11/2018 Duration: 17min

    Padma Devkota himself is a prominent name in Nepali Literature. But he doesn't consider himself to be a poet and thinks it's wrong to compare him with the most celebrated poet, playwright and novelist Laxmi Prasad Devkota. - महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र पद्म देवकोटा आफैँ पनि एक साहित्यकार हुन्। तर अझै पनि आफूलाई कविको रूपमा देख्न नसकेको बताउने पद्म देवकोटा लक्ष्मीप्रसाद देवकोटासँग आफूलाई तुलना गर्नु सही नहुने बताउँछन्। महाकवि पुत्र पद्म देवकोटासँग हामीले गरेको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

  • ‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ

    11/03/2018 Duration: 09min

    Besides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

  • How to lodge your tax return in Australia? - अस्ट्रेलियामा आफ्नो ट्याक्स रिटर्न कसरी गर्ने?

    26/06/2016 Duration: 07min

    As the 2015 to 2016 financial year comes to an end, it's now time to get your financial records in order so you can lodge a tax return. To help in the process, the Australian Tax Office provides support systems to better understand how to complete a tax return. Sameer Ghimire has more details. - २०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।

page 61 from 61