Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 186:39:19
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Trump waiting for ‘perfect deal’ in Iran peace talks | Morning News Bulletin 28 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २८ मे २०२६

    28/05/2026 Duration: 03min

    Donald Trump suggests an Iran deal may depend on Arab nations signing the Abraham Accords; housing tax changes to be introduced to parliament today; and the Blues take a win at State of Origin game one. - क्यापिटल गेन्स ट्याक्स सम्बन्धी विवादास्पद सुधारहरू समावेश गरिएको कर सुधार प्रस्ताव संसद्मा प्रस्तुत लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • The Aboriginal flag: History, meaning and recognition - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी झन्डाको इतिहास, अर्थ र आधिकारिक मान्यताको कथा

    28/05/2026 Duration: 11min

    At school, work, council offices or sporting events, you might see a red, black and yellow flag flying beside the Australian national flag. This is the Aboriginal flag, representing the Aboriginal people of Australia and their connection to land, community and stories. - स्कूल, कार्यस्थल, काउन्सिल अफिसहरू वा खेलकुदका कार्यक्रमहरूमा तपाईँले रातो, कालो र पहेँलो रङ भएको झन्डा अस्ट्रेलियाको राष्ट्रिय झन्डासँगै फहराइरहेको देख्न सक्नुहुन्छ। यो आदिवासी झन्डा हो, जसले आदिवासी मानिसहरूको पहिचान, उनीहरूको भूमि, समुदाय र कथाहरूसँगको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आदिवासी झन्डाको इतिहास, यसको अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।थप सुन्नुहोस्

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

    27/05/2026 Duration: 07min

    Stay informed about major global developments from the past week, including Donald Trump’s call for Gulf countries to normalise relations with Israel amid negotiations for an agreement with Iran, Indian Prime Minister Narendra Modi’s upcoming visit to Australia, and Mexico’s implementation of health screening measures in response to the Ebola outbreak in central Africa ahead of the FIFA World Cup. - भारतीय प्रधानमन्त्री मोदीको दोस्रो अस्ट्रेलिया भ्रमण हुँदै, इरानसँग सम्झौता वार्ता भइरहँदा खाडी मुलुकहरूलाई इजरायलसँगको सम्बन्ध सुधार्न अमेरिकी राष्ट्रपतिले आह्वान गरेको साथै मेक्सिकोद्वारा फिफा विश्वकपअघि इबोला प्रकोपको प्रतिक्रिया स्वरूप स्वास्थ्य जाँचसम्बन्धी उपायहरू लागू गरेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा

  • Australian weather update for Thursday, 28 May 2026 - बिहीवार, २८ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    27/05/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Federal government support for expansion of Nepali language school - नेपाली भाषा स्कूल विस्तारका लागि सङ्घीय सरकारको मद्दत

    27/05/2026 Duration: 17min

    The Melton Nepali Community has received funding under the Australian government's Community Language Schools Grants Program to operate a Nepali language school in Melbourne's western suburbs. On May 4, the Federal Assistant Minister for Citizenship, Multicultural Affairs and International Education, Julian Hill, informed the organisation of the grant approval, which is aimed at helping Australian children from multicultural backgrounds stay connected with their parents and communities through language. SBS Nepali spoke with Melton Nepali Community President Narayan Dahal about the steps taken to establish the school currently running every week in Aintree, challenges faced along the way and the process followed to secure the federal grant. - सङ्घीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कूल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कूल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले अनुदान पाएको छ। बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडिर

  • More women linked to IS group fighters return to Australia | Morning News Bulletin 27 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २७ मे २०२६

    27/05/2026 Duration: 04min

    Women and children linked to the IS group return to Australia; Four killed in a collision between a school bus and train in Belgium; And in sport, Mitch Moses ruled out of the State of Origin opener in Sydney. - इस्लामिक स्टेटसँग सम्बन्धित भनिएका महिला र बालबालिकाहरूको दोस्रो समूह मङ्गलवार अस्ट्रेलिया फिर्ता लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Australian weather update for Wednesday, 27 May 2026 - बुधवार, २७ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    26/05/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    26/05/2026 Duration: 06min

    Listen to the top Australian news from the past seven days, including a second cohort of Australian women and children linked to the Islamic State book plane tickets to return home, Stolen Generations survivors and advocates deliver a national plan to the federal government, calling on Australian leaders to deliver on past apologies and commit to meaningful change and a state memorial service planned for AFL great Neale Daniher. - इस्लामिक स्टेटसँग सम्बन्धित थप अस्ट्रेलिया महिला र बालबालिका स्वदेश फिर्ता आउने तयारीमा, आदिवासी समुदायको पक्षमा अर्थपूर्ण परिवर्तन ल्याउन ‘नेशनल सरी डे’को अवसरमा सङ्घीय सरकारलाई आग्रह र एएफएल हस्ती नील ड्यानहरलाई भिक्टोरिया सरकारले राज्य स्तरीय बिदाइ दिने लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Teal independents in talks to form new party as support for One Nation soars - वन नेसनको बढ्दो समर्थनका बीच स्वतन्त्र सांसदहरू नयाँ पार्टी बनाउन छलफलमा

    26/05/2026 Duration: 07min

    Several so-called 'teal' independents are in advanced discussions about the potential formation of a new political party. Responding to growing distrust for the major parties and surging support for One Nation, some independent MPs say Australia needs a more sensible opposition. - ‘टिल’ भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनीतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेका छन्। मुख्य राजनीतिक दलहरूप्रति बढ्दो अविश्वास र वन नेसनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै, केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्। थप रिपोर्टमा सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्

  • Tributes flow for AFL legend Neale Daniher | Morning News Bulletin 26 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २६ मे २०२६

    26/05/2026 Duration: 04min

    Tributes flow for AFL great and campaigner Neale Daniher; Two killed in an Israeli air strike on the southern Gaza Strip; And in sport, Italian cyclist Enrico Zanoncello expelled from the Giro d’Italia for headbutting a rival. - मोटर न्युरोन रोगका अभियन्ता रहेका एएफल हस्ती नील ड्यानहरको सम्झनामा भिक्टोरियामा राज्य स्तरीय स्मृति सभा आयोजना गरिने लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • नेपाल डायरी: एकैदिन २७० भन्दा बढिले चढे सगरमाथा र नेपाली सिनेमाले जित्यो कान्समा पुरस्कार

    25/05/2026 Duration: 07min

    गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:☕️ भारतले नियम खुकुलो बनाएपछि तीन साता पछि नेपाली चिया निर्यात पुनः सुचारु,

  • Australian weather update for Tuesday, 26 May 2026 - मङ्गलवार, २६ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    25/05/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • गिनिज रेकर्ड राख्ने उचाइमा स्ट्यान्ड अप कमेडी गर्दा 'दिमागै स्लो हुने रै'छ': लेखमणि त्रिताल

    25/05/2026 Duration: 18min

    काला पत्थरको ५ , ३०२ मिटरको उचाइमा उभिएर मान्छे हँसाउनु कत्तिको गाह्रो होला? यसको उत्तर सन् २०२१ सम्मको रेकर्डमै सबैभन्दा उचाइमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज वर्ल्ड रेकर्ड राखेका लेखमणि त्रिताललाई थाहा हुन सक्छ। त्यो उचाइमा पुगेर त्रितालले उमेश कुमार गौतमको साथमा कसरी गिनिज रेकर्डसम्मको यात्रा तय गरेका थिए अनि मान्छे हँसाउन चाहिँ सके कि सकेनन् ? साथै त्रितालको नेपाली स्ट्यान्ड अप कमेडीलाई नेप-ग्याज्म मार्फत सुरुवात गराएका यादहरू ताजा गरेका छौँ कुराकानीको यो दोस्रो भागमा।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS

  • Nepali restaurant in Sydney fined over food safety breaches - खाद्य सुरक्षा उल्लङ्घन गर्दा सिड्नीको एक नेपाली रेस्टुरेन्टलाई भारी जरिमाना

    25/05/2026 Duration: 05min

    A Sydney-based Nepali restaurant and its director have been fined and convicted over a series of food safety breaches linked to a 2023 Salmonella outbreak. The YDR Hospitality Group Pty Ltd, trading as Khukuri Nepali Restaurant in Campsie, South Western Sydney, and its director, Jwalanta Khatiwoda, were fined $37,500 and convicted under the NSW Food Act 2003 in the Burwood Local Court on 21 April 2026. A report. - न्यु साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका सञ्चालकलाई सन् २०२३ मा फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएका छन्। दक्षिण पश्चिमी सिड्नीको क्याम्प्सीस्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको वाईडीआर हस्पिट्यालिटी ग्रुप प्रोप्राइट्री लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई २१ अप्रिल सन् २०२६ मा बर्वुड लोकल कोर्टले न्यु साउथ वेल्स फुड एक्ट २००३ अन्तर्गत दोषी ठहर गर्दै ३७ हजार ५ सय डलर जरिमाना गरेको हो।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टम

  • Aussie activists return home after Israeli detention | Morning News Bulletin 25 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २५ मे २०२६

    25/05/2026 Duration: 05min

    More Australians from a Gaza bound flotilla arriving home after being deported by Israel; At least 24 people killed in a Pakistan train blast; And in sport, Retired Matildas goalkeeper Lydia Williams turns to coaching. - सहायता सामाग्री सहित गाजाका लागि गएका जहाजहरूलाई इजरायलले रोकेर नियन्त्रणमा लिइएका ११ जना अस्ट्रेलियनमध्ये सात जना २५ मेमा अस्ट्रेलिया फर्किने अपेक्षा गरिएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Australian weather update for Monday, 25 May 2026 - सोमवार, २४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    24/05/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • INTERVIEW: SBS Nepali speaks to Bianca Adler after record breaking Mount Everest climb - कुराकानी: १८ वर्षमै सगरमाथाको चुचुरो चुमेकी सबैभन्दा कान्छी अस्ट्रेलियन बियन्का एड्लर

    23/05/2026 Duration: 14min

    A Melbourne teenager has made history, becoming the youngest Australian to reach the summit of Mount Everest.18-year-old Bianca Adler achieved the feat on her second attempt - completing the ascent of the nearly 9,000-metre [[8,849m]] summit with two Nepali guides. SBS Nepali executive producer Abhas Parajuli spoke to Bianca Adler about the challenges but also what it felt like being at the peak of the famous summit. - मेलबर्नकी १८ वर्षीया बियन्का एड्लरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छिन्। दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले ८,८४९ मिटर अग्लो शिखर सफलतापूर्वक आरोहण गरेकी हुन्। आरोहणका चुनौतीदेखि शिखरमा पुगेको अनुभवसम्मबारे एड्लरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Australian weather update for Sunday, 24 May 2026 - आइतवार, २४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    23/05/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन

    23/05/2026 Duration: 12min

    Find out about upcoming Nepali community events happening around Australia, including the CBSC Legends League Cup 2026 in Melbourne by Craigieburn Brigade Sports Club, an online webinar being hosted by Recycle to Revive (R2) and Art of Green Living following International Compost Awareness Week in early May, and the badminton tournament planned for June by the Nepali Sports Association of Victoria - along with other Nepali community events happening in your city! - मेलबर्नमा ३५ वर्षमाथि उमेर समूहका लागि क्रेगिबर्न ब्रिगेड स्पोर्ट्स क्लबको आयोजनामा जारी लेजेन्ड्स लिग कप २०२६, मे महिनाको सुरुवातमा रहेको अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताहको अवसरमा रिसाइकल टु रिभाइभ र आर्ट अफ ग्रीन लिभिङको सहकार्यमा हुन गइरहेको अनलाइन वेबिनार र आउँदो जुनमा नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाले गर्न लागेको ब्याडमिन्टन प्रतियोगिता लगायत अस्ट्रेलियामा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको

  • Australian weather update for Saturday, 23 May 2026 - शनिवार, २३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/05/2026 Duration: 01min

page 1 from 73