Sbs Nepali -

Nepali restaurant in Sydney fined over food safety breaches - खाद्य सुरक्षा उल्लङ्घन गर्दा सिड्नीको एक नेपाली रेस्टुरेन्टलाई भारी जरिमाना

Informações:

Synopsis

A Sydney-based Nepali restaurant and its director have been fined and convicted over a series of food safety breaches linked to a 2023 Salmonella outbreak. The YDR Hospitality Group Pty Ltd, trading as Khukuri Nepali Restaurant in Campsie, South Western Sydney, and its director, Jwalanta Khatiwoda, were fined $37,500 and convicted under the NSW Food Act 2003 in the Burwood Local Court on 21 April 2026. A report. - न्यु साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका सञ्चालकलाई सन् २०२३ मा फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएका छन्। दक्षिण पश्चिमी सिड्नीको क्याम्प्सीस्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको वाईडीआर हस्पिट्यालिटी ग्रुप प्रोप्राइट्री लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई २१ अप्रिल सन् २०२६ मा बर्वुड लोकल कोर्टले न्यु साउथ वेल्स फुड एक्ट २००३ अन्तर्गत दोषी ठहर गर्दै ३७ हजार ५ सय डलर जरिमाना गरेको हो।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टम