Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
'We couldn't sleep': Why these overseas Nepalis returned home to vote - ‘हामी विदेशमा बस्ने नेपालीहरू पनि सुतेनौँ’: जेन जी आन्दोलनपछि मतदान गर्न घर फर्किएका नेपालीहरू
13/03/2026 Duration: 11minFollowing Nepal's March 5 elections, preparations are underway to form a new government. Many voters travelled back to Nepal from abroad specifically to cast their ballots. Our Nepal correspondent Pratichya Dulal spoke with Utpal Mishra, who returned from the United States, Astha Kattel, a student in Germany, and Janak Singh Rawal, who travelled from Dubai. They say they made the journey home to vote in the hope of promoting good governance and a corruption-free society. - नेपालमा जेन जी प्रदर्शनी पछि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने सुरसार हुँदैछ। उक्त चुनावमा भाग लिन अस्ट्रेलिया लगायत देश-विदेशबाट नेपाली मतदाताहरू घर फर्किएका थिए। सोही क्रममा, अमेरिकाबाट नेपाल पुगेका उत्पल मिश्र, जर्मनींमा पढदै गरेकी आस्था कट्टेल र हाल इरान द्वन्दले प्रभावित खाडी क्षेत्रस्थित दुबईमा कार्यरत धनगढीका जनकसिंह रावलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
-
How Sydney's Bhutanese community is ‘giving back’ through clean-up efforts - ‘मन सफा भएर मात्र भएन’: सिड्नीका भुटानी समुदायले किन हरेक वर्ष सरसफाइ कार्यक्रम गर्दै आएका छन्?
13/03/2026 Duration: 04minFor Suman Chhetri, March began with a community clean-up at a park in Blacktown. Chhetri, the President of the Association of Bhutanese in Australia (ABA) – Sydney, says the organisation has been running cleaning efforts for more than a decade as part of Clean Up Australia Day, held on the first Sunday of March. Hear why the initiative is meaningful for him and the wider community. - सिड्नीका सुमन क्षेत्रीको मार्च महिना, ब्ल्याक्टाउनस्थित एक पार्कमा भएको सामुदायिक सरसफाइ कार्यक्रमबाट सुरु भयो। हरेक वर्ष मार्चको पहिलो आइतवार मनाइने ‘क्लीन अप अस्ट्रेलिया डे’को अवसरमा एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया - सिड्नीले, गत १५ वर्षभन्दा लामो समयदेखि यस्तै अभियान गर्दै आएको वर्तमान अध्यक्ष क्षेत्री बताउँछन्। यसले समुदायका लागि के अर्थ राख्छ भन्ने विषयमा उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 13 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ मार्च २०२६
13/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Dennis Richardson’s explanation for resigning as special adviser to the antisemitism royal commission, Ahmed Al Ahmed’s thanks to Australians for their support, and Iran’s new Supreme Leader’s vow to continue striking U-S bases across the Gulf region. - बोन्डाइ आक्रमणमा “लोकल हिरो अफ द इयर” घोषणा गरिएका एहमद अल एहमदको अस्ट्रेलियनहरूलाई धन्यवाद, मध्यपूर्वका अमेरिकी अमेरिकाका आधार शिविरहरूमा आक्रमण जारी राख्ने इरानी नयाँ 'सुप्रिम लिडर'को चेतावनी, 'एन्टीसेमिटिजम्' सम्बन्धी शाही आयोगका प्रमुख सल्लाहकार डेनिस रिचर्डसनको राजीनामा र महिला अस्ट्रेलियन ओपन लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nationals elect Matt Canavan as new leader - चाइल्डकेयर सुधार गर्छु भन्ने नेश्नल्सका नयाँ पार्टी प्रमुख को हुन्?
12/03/2026 Duration: 06minQueensland Senator Matt Canavan has been elected leader of the Nationals following David Littleproud's resignation, appointing Darren Chester as his deputy. The conservative leader aims to challenge net-zero targets, address fuel crises, and advocate for child care reform. - क्वीन्सल्यान्डका सिनेटर म्याट क्यान भानलाई नेश्नल्स पार्टीको प्रमुखका रूपमा चयन गरिएको छ। डेभिड लिटलप्राउडले मङ्गलवार राजीनामा दिएपछि उनले बुधवारदेखि नेतृत्व सम्हालेका हुन्। एक रिपोेर्ट।
-
Australian weather update for Friday, 13 March 2026 - शुक्रवार, १३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
What prompted Nepali business owners in this Melbourne suburb to demand stronger security? - ग्लेनरोइका नेपाली व्यवसायी भन्छन्: 'सेक्युरिटी चाहिँ एकदम बलियो बनाउनु पर्छ!'
12/03/2026 Duration: 08minGlenroy in Melbourne’s north is home not only to many Nepali-owned businesses and a large Nepali-speaking community, but also houses Nepal’s Consulate for Victoria. However, recent attacks on two tobacco shops in the suburb’s main shopping precinct have raised concerns amongst the neighbouring local Nepali business owners about their own safety and the security of their businesses. Listen to our report featuring the reactions of some Nepali business owners and their views on the situation. - उत्तरी मेलबर्नस्थित ग्लेनरोइमा भिक्टोरियाका लागि नेपालको कन्सुलेट, थुप्रै नेपाली पसलहरू र नेपालीभाषीहरूको बाहुल्यता छ। तर, गएका केही हप्ता यता उक्त सबर्बको मुख्य बजारस्थित चुरोट तथा सुर्तीजन्य सामग्रीहरू बेचबिखन हुने दुई पसलहरूमा आक्रमण भएपछि भने स्थानीय नेपाली व्यवसायीहरू आफ्नो तथा व्यवसायको सुरक्षालाई लिएर चिन्तित भएका छन्। यसै सन्दर्भमा एसबीएस नेपालीले ग्लेनरोइ पुगेर ती व्यवसायी तथा स्थानीय नेपालीभाषीहरूसँग गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Australian citizenship information and children’s literary program - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: अस्ट्रेलियन नागरिकता लिनेका लागि जानकारी र बाल साहित्य
12/03/2026 Duration: 05minLearn about Nepali community events across Australia, including an Australian citizenship information session in Alice Springs, a children’s literary program in Sydney on 10 March, and a community diabetes awareness program in Sydney. - एलिस स्प्रिङ्गस्मा अस्ट्रेलियाको नागरिकता लिन चाहनेहरूका लागी उपयोगी जानकारी दिने कार्यक्रम हुने त्यस्तै १० मार्चमा सिड्नीमा बाल साहित्यिक कार्यक्रमको आयोजना गर्ने र मधुमेह बारे जानकारी दिन सिड्नीमा सामुदायिक मधुमेह कार्यक्रम लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali Australian News Headlines: Thursday, 12 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ मार्च २०२६
12/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Iran warns oil prices could hit $US200 a barrel if the Middle East war spreads further, and the resignation of Dennis Richardson, Special Advisor to the Royal Commission, has raised concerns. - मध्यपूर्वमा युद्ध जारी रहे पेट्रोलको भाउ दोब्बर हुने इरानको चेतावनी, 'एन्टीसेमिटिजम्' भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू र सामाजिक एकता सम्बन्धी शाही आयोगका एक प्रमुख सल्लाहकार डेनिस रिचर्डसनको राजीनामा चर्चा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 12 March 2026 - बिहीवार, १२ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 11 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ मार्च २०२६
11/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including David Littleproud quits as federal National Party leader, and two more members of the Iranian women's football team request asylum in Australia. - नेशनल पार्टीको नेतृत्वबाट डेभिड लिटलप्राउडले राजिनामा दिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 11 March 2026 - बुधवार, ११ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Balendra Shah’s political rise: From rapper to Nepal’s next Prime Minister - नेपाली राष्ट्रिय राजनीतिमा बालेन्द्र शाहको उदयको पृष्ठभूमि
10/03/2026 Duration: 14minSix months after youth-led protests in Nepal ousted the government, voters have elected 35-year-old Balendra Shah. After defeating former prime minister KP Sharma Oli, the former Kathmandu mayor is now poised to lead the country. Listen to a report on how the rapper-turned-politician rose to power. - गत सेप्टेम्बरमा जेन-जी युवा प्रदर्शन पछि भएको आम-निर्वाचनमा नेपाली मतदाताले ३५ वर्षीय बालेन्द्र शाहलाई विजयी बनाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डूका पूर्व मेयर शाह देशको प्रधानमन्त्री बन्ने तरखरमा रहेका छन्। ‘र्यापर’बाट राजनीतिज्ञ बनेका शाह को हुन् र कसरी छोटो समयमा नै उनले नेपालको राजनीतिमा यति ठुलो फड्को मारे त? सुनौँ यो रिपोर्टमा।
-
SBS Nepali Australian News Headlines: Tuesday, 10 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० मार्च २०२६
10/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Australia to send an E-7A Wedgetail aircraft and missiles to the Gulf to protect civilians from unprovoked attacks by Iran after a request from the United Arab Emirates. - युनाइटेट अरब इमिरेट्सको अनुरोधलाई सम्बोधन गर्दै अस्ट्रेलियाले ई7ए वेज टेल विमान तथा क्षेप्यास्त्र पठाउने लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘We hope the voices of all Nepalis will be heard!’ - ‘सरकार जुन बन्दै छ...सबै नेपालीहरूको आवाज सुनिन्छ भन्ने आश छ!’
09/03/2026 Duration: 06minAs Nepal’s election votes are being counted, the Rastriya Swatantra Party (RSP) has established itself as a major political force. Listen to our conversation with members of the Nepali community in Melbourne about their hopes and expectations from Nepal’s next government. - नेपालमा बिहीवार, मार्च ५ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना अन्तिम चरणमा रहेको बताइएको छ। तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मत ल्याएको छ। अब बन्ने नयाँ सरकारबाट कस्तो अपेक्षा राखेका छन् अस्ट्रेलियाका नेपालीभाषीहरूले? हामीले मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: Landslide mandate for RSP, Ujwal Thapa remembered and PM Karki praised - नेपाल अपडेट: रास्वपा एक्लैलाई सरकार बनाउन जनमत, उज्ज्वल थापाको सम्झना र प्रधानमन्त्री कार्कीको प्रशंसा
09/03/2026 Duration: 08minListen to our weekly update on key developments in Nepal over the past seven days: The Rastriya Swatantra Party (RSP) establishes itself as a major political force, Ujwal Thapa of Bibeksheel campaign remembered, Pushpa Kamal Dahal (Prachanda) remains one of the few old faces in the new parliament, the interim Karki government commended for fulfilling its responsibilities and the commission formed to investigate the incidents during the Gen Z uprising last September submits its report. - तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष
-
Australian weather update for Tuesday, 10 March 2026 - मङ्गलवार, १० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 9 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ मार्च २०२६
09/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including British driver George Russell’s victory at the Australian Grand Prix. - मेलबर्नमा सम्पन्न फर्मुला वानमा ब्रिटिश चालक जोर्ज रसलको जित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, ९ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/03/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 8 March 2026 - आइतवार, ८ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Nepal's election was pretty orderly like in Australia’ - ‘नेपालको चुनाव अस्ट्रेलियाको जस्तै मर्यादित लाग्यो’
06/03/2026 Duration: 17minSBS Nepali spoke with with SBS News International Correspondent Aaron Fernandes, who travelled to Kathmandu to report on Nepal’s general elections held on Thursday, 5 March 2026. - नेपालको निर्वाचनबारे रिपोर्ट गर्न काठमाण्डू पुगेका एसबीएस न्युजका अन्तर्राष्ट्रिय संवाददाता एरन फर्नान्डेजसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।