Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Nepal Update: NRNA Global Conference organising committee formed, President's official Japan visit - नेपाल अपडेट: एनआरएनए विश्व सम्मेलन आयोजक समिति गठन र राष्ट्रपति जापान प्रस्थान
04/02/2026 Duration: 08minListen to the latest weekly update from Nepal, including a high-level organising committee formed for the 12th Non-Resident Nepali Association (NRNA) global conference said to be held from March 14 to 16 in Kathmandu, President Ram Chandra Paudel's Japan visit during the 70th anniversary of diplomatic relations between two countries and a 15-member squad announced for the 2026 ACC Asia Cup Rising Stars Women’s under the leadership of Puja Mahato. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सम्मेलन मार्च १४ देखि १६ सम्म काठमान्डूमा हुने बताइएको छ। त्यस्तै, नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति जापान प्रस्थान, आचार संहिता उल्लङ्घन सम्बन्धि स्पष्टीकरण, ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने गरी काम गर्न अर्थमन्त्रीको आग्रह र एसीसी राइजिङ स्टार्स वीमेन्स एसिया कपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा लगायत
-
Australian weather update for Thursday, 5 February 2026 - बिहीवार, ५ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Call for schools to help detect signs of forced marriage - के विद्यालयहरूले ‘फोर्स्ड म्यारिज’ रोक्न सहयोग गर्न सक्छन्?
04/02/2026 Duration: 06minAs students return for a new year, Australian Federal Police are calling on schools to be on the lookout for signs of students being coerced into forced marriages. - अस्ट्रेलियामा नयाँ शैक्षिक वर्षको सुरुवातसँगै अध्ययनका लागि विद्यार्थीहरू स्कूलमा फर्किँदै गर्दा, विद्यालयहरूलाई बालबालिकामा ‘फोर्स्ड म्यारिज’ वा जबरजस्ती विवाहका सङ्केत प्रति विशेष ध्यान दिन अस्ट्रेलियन फेडेरल पुलिसले आग्रह गरेको छ। जबरजस्ती विवाहका घटना सम्बन्धि उजुरीहरूको सङ्ख्या बढेको तथ्याङ्कसँगै प्रहरीको यो भनाइ आएको हो। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Wednesday, 4 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ फेब्रुअरी २०२६
04/02/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including a Western Australian mother who says sending her 13-year-old son to swim for help after their family was swept out to sea was the hardest decision of her life. - समुन्द्रमा लगातार चार घण्टा पौडी खेलेर आफ्नो परिवार बचाउन सफल भए वेस्टर्न अस्ट्रेलियाका १३ वर्षीय अस्टिन लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Astronaut and three other 'visionaries' receive Australian of the Year awards - अन्तरिक्षदेखि सडकसम्म: यी हुन् २०२६ अस्ट्रेलियन अफ द यरका विजेताहरू
03/02/2026 Duration: 06minThe 2026 Australian of the Year winners were announced at the National Arboretum in Canberra. Thirty-three finalists from astronauts to doctors have been recognised for their contributions to Australian society. - एक अन्तरिक्षयात्री, ‘अल्ट्राम्याराथन रनर’, डिमेन्सियासँग सम्बन्धित एक अनुसन्धानकर्ता र एक आदिवासी निर्माण क्षेत्रका अगुवालाई उनीहरूको उल्लेखनीय उपलब्धिका लागि 'अस्ट्रेलियन अफ द इयर' सम्मान दिइएको छ। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 4 February 2026 - बुधवार, ४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Tuesday, 3 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ फेब्रुअरी २०२६
03/02/2026 Duration: 06minListen to the latest top news from Australia in Nepali, including rate hike forecasted as Reserve Bank set to meet today. - ब्याजदर घट्ने वा बढ्नेबारे आज निर्णय हुँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 3 February 2026 - मङ्गलवार, ३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
National Cabinet approves landmark health funding agreement - के २१९ अर्ब डलरको यो सम्झौता अस्ट्रेलियाका बढ्दो स्वास्थ्य आवश्यकताहरू पूरा गर्न पर्याप्त छ?
02/02/2026 Duration: 07minThe Federal Government has finalised a landmark $219 billion health agreement with the states in a national cabinet meeting, pledging an additional $25 billion to stabilise public hospitals and cap NDIS growth over the next five years. And while the meeting has been hailed for its reforms, medical experts and state premiers warn that further investment is essential to meet the country's health needs. - सङ्घीय सरकारले मन्त्रीपरिषद् बैठक मार्फत अस्ट्रेलियाका राज्य र प्रदेशहरूसँग २१९ अर्ब डलरको ऐतिहासिक स्वास्थ्य सम्झौतालाई अन्तिम रूप दिएको छ। यस अन्तर्गत सार्वजनिक अस्पतालहरूलाई स्थिर बनाउने र आगामी पाँच वर्षमा राष्ट्रिय अपाङ्गता बिमा योजना(एनडीआइएस)को वृद्धिमा सीमा लगाउने उद्देश्यले थप २५ अर्ब डलरको प्रतिबद्धता गरिएको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Monday, 2 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ फेब्रुअरी २०२६
02/02/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Carlos Alcaraz defeated Novak Djokovic to win his first Australian Open title. - नोभाक जोकोभिचलाई पराजित गर्दै कार्लोस अल्काराजले आफ्नो पहिलो अस्ट्रेलियन ओपन उपाधि जितेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 2 February 2026 - सोमवार, २ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 1 February 2026 - आइतवार, १ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू
30/01/2026 Duration: 11minAustralia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।
-
शनिवार, ३१ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/01/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 30 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० ज्यानुअरी २०२६
30/01/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including the federal government's $40.1 million grant to establish the Neale Daniher National M-N-D Clinical Network for motor neurone disease research. - मोटर न्युरोन डिजिज (एमएनडी)को अनुसन्धानका लागि नील डानहर नेश्नल एमएनडी क्लिनिकल नेटवर्क स्थापना गर्न सङ्घीय सरकारद्वारा करिब चार करोड डलर घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The hidden workforce behind Melbourne’s tram seats - मेलबर्नका ट्राम सिटहरू बनाउने अदृश्य हातहरू
29/01/2026 Duration: 08minMelbourne’s trams have been part of the city for more than 140 years. Almost half a million people ride them each day — but few know the story behind the seats they sit on. - मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।
-
Nepal Update: Airport screenings for Nipah virus and one third independent candidates for direct election - नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेद्वार
29/01/2026 Duration: 09minListen to the latest weekly update from Nepal, including heightened health alerts after Nipah virus infections reported in India, around 31 per cent youth candidates for direct election and a historic first-ever victory for Nepal’s women’s cricket team over a test-playing nation. - भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Friday, 30 January 2026 - शुक्रवार, ३० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
The plan to tackle Australia's drowning crisis - अस्ट्रेलियामा गर्मी सुरु भएदेखि ४० भन्दा धेरैको डुबेर मृत्यु - यो रोक्न आखिर के गरिँदै छ?
29/01/2026 Duration: 09minSince the start of the summer season in Australia, more than 40 people have drowned, according to Royal Life Saving Australia. As drowning deaths have continued to rise following the COVID-19 pandemic, the Australian Water Safety Council has released a new Australian Water Safety Strategy 2030. The plan aims to strengthen national efforts to reduce drowning deaths by 50 percent by the end of the next decade. - अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Thursday, 29 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ ज्यानुअरी २०२६
29/01/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Nationals MP Colin Boyce's leadership challenge against David Littleproud. - नेश्नल्सका प्रमुख डेभिड लिटलप्राउडको नेतृत्वमाथि फ्लिन क्षेत्रका नेश्नल्स संसद कलिन बोइसको चुनौती लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।