Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Nepalis in Australia remember their ‘aama’ this Mother's Day - ‘आमाको हातको खाना सम्झियो, अनि बासी पिजा खाइयो, परदेशमा बसेर!’
11/05/2025 Duration: 09minEvery year, Mother's Day is celebrated on the second Sunday of May in Australia. Nepali community members spoke to SBS Nepali about their fondest memories with their mothers. - अस्ट्रेलियामा आइतवार, ११ मेमा ‘मदर्स डे’ मनाइँदै गर्दा यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्ना आमाहरूलाई यसरी सम्झिएका छन्।
-
SBS Nepali Australian News Headlines: Monday, 12 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १२ मे २०२५
11/05/2025 Duration: 02minListen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 11 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ११ मे २०२५
10/05/2025 Duration: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
The environmental footprint of AI - वातावरणमा एआइको प्रभाव
09/05/2025 Duration: 07minThe surging popularity of generative artificial intelligence is being met with growing concerns about its environmental footprint. Key to the technology is computer power from data centres which demand vast amounts of both water and energy. And as these facilities expand both in numbers and size, governments and big tech are being urged to prioritise sustainable solutions. - ‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा एआइको बढ्दो लोकप्रियतासँगै वातावरणमा यसको प्रभावप्रति चिन्ता बढिरहेको छ। तर डेटा केन्द्रहरूको सङ्ख्या र आकारमा विस्तार हुँदै गर्दा सरकार र ठुला प्रविधि कम्पनीहरूले दिगो समाधान तर्फ ध्यान दिनुपर्ने आवाजहरू उठ्न थालेका छन्।
-
SBS Nepali community events update: Buddha Jayanti and Himalaya Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: बुद्ध जयन्ती र ‘हिमालय डे’
09/05/2025 Duration: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Dwarika Nath Dhungel on recent political developments in Nepal - नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे द्वारिकानाथ ढुङ्गेल के भन्छन्?
09/05/2025 Duration: 10minSince March this year, there have been several demonstrations in Nepal, some by pro-monarchists and some by those who oppose them. Whilst the major political parties have denounced the pro-monarchy protests, a section of Nepalis are in support of the monarchy’s restoration. In our ongoing efforts to bring regular reports, analyses, and diverse perspectives on the latest developments, in this podcast episode, our Nepal correspondent Prayas Dulal sits with Dwarika Nath Dhungel, a social and political analyst. He is a retired secretary of Nepal’s Ministry of Water Resources who has published several books and academic papers. Dhungel is also a former lecturer in political science and identifies as an independent researcher. - गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी
-
Community calls for safety after Nepali jewellery shop robbed in Brisbane - ब्रिसबेनको एक नेपाली गहना पसलमा लुटपाट, सुरक्षाको माग गर्दै समुदाय
09/05/2025 Duration: 12minQueensland Police say they are investigating an armed robbery that took place at a jewellery store in Lutwyche, Brisbane, on Thursday, 8 May. SBS Nepali spoke to shopowner Tejendra Ghimire, nearby business owners and a community leader, following the event. - बिहिवार, आठ मेमा उत्तरी ब्रिसबेनको लट्विच् स्थित एक नेपाली गहना पसलमा भएको लुटपाटको घटनालाई लिएर अनुसन्धान जारी रहेको अधिकारीहरूको भनाई छ। क्वीन्सल्यान्ड प्रहरीका एक प्रवक्ताका अनुसार उनीहरूको प्रारम्भिक अनुसन्धानबाट हिजो दिउँसो एक बजे आसपास, केही बन्चरो र घन सहित नकाबधारी एक अज्ञात समूह उक्त पसलमा प्रवेश गरेको खुल्न आएको छ। त्यसपछि उक्त समूहले सिसाका क्याबिनेटहरू फुटाएर भारी मात्रामा गरगहना चोरी गरी, एक चोरीको गाडीमा फरार भएको पनि उनको भनाई छ। यता, पसलका सञ्चालक तेजेन्द्र घिमिरे र नजिकैका अन्य व्यवसायी तथा समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै घटनाले आफूहरूलाई त्रसित बनाएको बताएका छन्।
-
SBS Nepali Australian weather update: Saturday, 10 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १० मे २०२५
09/05/2025 Duration: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 9 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ मे २०२५
09/05/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How does a Papal Conclave work? - नयाँ पोप चुन्न भ्याटिकनमा सुरू पेपल कन्क्लेभले कसरी काम गर्छ?
08/05/2025 Duration: 09minCardinals have been meeting in the Vatican ahead of the conclave on May 7, at which they will start voting for Pope Francis’s successor. Following Pope Francis’ death on April 21 at age 88, preparations for the centuries-old tradition are underway. But how does a Papal Conclave work? - केही समय यता भ्याटिकनमा जम्मा भएका कार्डिनलहरू मे ७ देखि पोप फ्रान्सिसको उत्तराधिकारी नियुक्त गर्ने मतदानमा भाग लिने छन्। गत एप्रिल २१ मा अठासी वर्षको उमेरमा पोप फ्रान्सिसको मृत्यु पछि, सिस्टिन चापलमा सदियौँ पुरानो परम्परा कन्क्लेभको तयारी सुरु भएको हो जुन प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्नेछ। तर यो ‘धर्मसभा’ले कसरी छान्ने छ त नयाँ पोप?
-
SBS Nepali Australian weather update: Friday, 9 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ९ मे २०२५
08/05/2025 Duration: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
08/05/2025 Duration: 04minStay informed about the significant world events from the past week in Nepali language. - क्याथलिक चर्चको नयाँ पोप छान्नका लागि पेपल कन्क्लेभ प्रक्रिया रोममा सुरु, पछिल्ला आक्रमणका घटनाक्रमसँगै भारत र पाकिस्तानमा बढ्दो तनाव र भिडियो सञ्चार माध्यम स्काइप औपचारिक रूपमा बन्द लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 8 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ८ मे २०२५
08/05/2025 Duration: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Labor's federal election win: What do Nepalis say? - अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा लेबरको जित: के भन्छन् नेपाली?
07/05/2025 Duration: 10minHow has Australia's Nepali community responded to the federal poll results? SBS Nepali spoke to Australian Labor Party Tarneit Branch President Mahesh Bhandari, Liberal Party member Keshav Kandel and Greens WA member Bhuwan Khadka, who shared their thoughts on Labor's majority win and the community's expectations moving forward. - सङ्घीय निर्वाचनको नतिजालाई अस्ट्रेलियाको नेपाली समुदायले कस्तो रूपमा लिएको छ? मेलबर्नको टार्नेटस्थित लेबर पार्टीका शाखा अध्यक्ष रहेका महेश भण्डारी, लिबरल पार्टीका सदस्य केशव कँडेल र ग्रीन्स डब्लुएका सदस्य भुवन खड्कासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 8 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ८ मे २०२५
07/05/2025 Duration: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
The increasing role of AI in health care - स्वास्थ्य सेवामा ‘एआइ’को बढ्दो भूमिका
07/05/2025 Duration: 08minFrom helping doctors triage patients, to interpreting brain scans and detecting early signs of disease - AI has potential to revolutionise healthcare. Still, challenges remain around safety, regulation and cultural nuances and experts say these must be considered as the technology advances and new tools emerge. - डक्टरहरूलाई बिरामी छुट्टाउन, मस्तिष्कको स्क्यान विश्लेषण गर्न, र रोगको प्रारम्भिक चरणमा नै पहिचान गर्न मद्दत गर्ने ‘एआइ’ले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने बताइएको छ। तर, अझै पनि सुरक्षा, नियमन, र सांस्कृतिक संवेदनशीलताजस्ता चुनौतीहरू छन् र यी चुनौतीहरूलाई ध्यानमा राख्दै प्रविधिको विकास अगाडि बढाउनु पर्ने विश्लेषकहरू बताउँछन्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 7 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ७ मे २०२५
07/05/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Update: Nepal government unveils policies for fiscal year 2025/26 - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आउँदो आर्थिक वर्षका सरकारी नीति सार्वजनिक
06/05/2025 Duration: 08minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाल सरकारले आउँदो आर्थिक वर्ष सन् २०२५-२६ का लागि आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार, २ मेमा भएको सङ्घीय संसदको संयुक्त बैठकमा उक्त योजना पेश गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 7 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ७ मे २०२५
06/05/2025 Duration: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
06/05/2025 Duration: 06minListen to the top Australian news from the last seven days. - सङ्घीय चुनावमा लेबर पार्टीको बहुमतका साथ जित, दोस्रो चरणको मतदान सुरु भएसँगै केही निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरू कडा प्रतिस्पर्धा जारी र २४ वर्षीय अस्कर पियास्ट्रीको यसपालिको फर्मुला वान सिजनमा लगातार तेस्रो जित लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।