Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १३ जुलाई २०२५
12/07/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
NAWS Cup 2025: Macarthur takes the title as St. George wins open age category - नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकारथर विजयी
12/07/2025 Duration: 04minNepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतबार, ६ जुलाईमा भएको फाइनल खेलमा ओपन एज तर्फ बेनी एफसीलाई चार शून्यले हराउँदै, सेन्ट जोर्ज नेप्लिज फुटबल क्लब विजयी बनेको छ। भेट्रनतर्फ आठ वटा टोली सहभागी भएका थिए जसमध्ये मकारथर क्लबले जित हासिल गर्न सफल भयो। नवाजका अध्यक्ष चिरञ्जीवी तिवारीले खेलका मध्यमबाट अस्ट्रेलिया आएका नयाँ विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न फुटबलले मद्दत गरेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।
-
Hello possums: authorities race to protect new population of Leadbeaters found in NSW - न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित?
12/07/2025 Duration: 10minThe Leadbeater's Possum can fit in the palm of your hand, and it has been presumed extinct twice. Now a new population has been discovered in New South Wales, and the race is on to protect it. - दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।
-
न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित?
12/07/2025 Duration: 10minदुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।
-
Things you should know before sending money from Australia to Nepal - अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा तपाईँले ध्यान दिनु पर्ने कुराहरू
11/07/2025 Duration: 10minAustralia ranks 11th among countries sending remittances to Nepal, according to Revati Prasad Nepal, Executive Director of the Exchange Management Department at the Nepal Rastra Bank (NRB). He notes that while formal remittance channels have become more widely used in recent years, there is still room for improvement, particularly in increasing financial literacy amongst the general public. Our Nepal correspondent, Prayas Dulal, spoke to Revati Prasad Nepal about current trends in remittance flows, from which countries Nepalis send the most money to Nepal, and what can be done to make the process more efficient and secure. - नेपालको अर्थतन्त्रमा एक महत्त्वपूर्ण भूमिका खेल्ने रेमिटेन्सले त्यहाँको जीडीपी वा कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान गर्ने बताइएको छ। नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार रेमिटेन्स पठाउने राष्ट्रहरूको सूचीमा अस्ट्रेलिया ११औँ स्थानमा रहेको छ। उनका अनुसार नेपालमा पछिल्लो समय औपचारिक रूपबाट रेमिटेन्स जान थाले पनि अझै सुध
-
सिड्नीमा एक नेपालीको मोबाईल पसलमा भएको कथित चोरीको घटना बारे प्रहरीद्वारा छानबिन शुरू
11/07/2025 Duration: 10minदक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको आफ्नो उक्त पसलबाट कथित रूपमा साइकलमा आएका एक व्यक्तिले दुई सय नगद र ग्राहकका केही थान मोबाइल, एप्पल वच, इयरफोन लगायतका ९ देखि १० हजार अस्ट्रेलियन डलरको सामान लगेको दाबी गरेका छन्। सेन्ट जोर्ज पुलिस एरिया कमान्डका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेकाले र कसैसँग थप जानकारी भए सेन्ट जोर्ज पुलिस वा क्राइमस्टपर्सलाई १८०० ३३३ ००० मा खबर गर्न प्रहरीले भनेको छ।
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
11/07/2025 Duration: 13minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १२ जुलाई २०२५
11/07/2025 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ?
11/07/2025 Duration: 07minIt's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्ने काम चाहिँ कसरी हुन्छ त?
-
How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ?
11/07/2025 Duration: 07minIt's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्ने काम चाहिँ कसरी हुन्छ त?
-
How is the whale census conducted in Australia? - अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ?
11/07/2025 Duration: 07minIt's not just humans in Australia that have a census - whales do, too. Citizen scientists have taken part in the 26th annual whale census, with the number of reported sightings breaking the previous record set in 2023. - अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्ने काम चाहिँ कसरी हुन्छ त?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ११ जुलाई २०२५
11/07/2025 Duration: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 11 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ११ जुलाई २०२४
10/07/2025 Duration: 02minAustralian weather update for Friday, 11 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
10/07/2025 Duration: 05minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनमा थप हतियार पठाउने बारेमा सोचिरहेको भनाइ, चीनद्वारा अस्ट्रेलिया सहित ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने र लिभरपुल फुटबल क्लबका खेलाडी डिओगो जोटाको कार दुर्घटनामा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
AFP issues jail time warning to passengers caught flying on false identities - गलत परिचयपत्र देखाएर उडान भरे जेल सजाय हुने अस्ट्रेलियन फेडेरल पुलिसको चेतावनी
09/07/2025 Duration: 03minThe AFP has warned travellers they face harsh penalties – including imprisonment – amid a crackdown on people using fake identities on domestic flights in Australia. - अस्ट्रेलियाको सङ्घीय प्रहरीले आन्तरिक उडानमा नक्कली परिचयपत्र प्रयोग गरेमा ठुलो जरिवाना वा जेल सजायसम्म हुन सक्ने चेतावनी दिएको छ। पछिल्लो समय अन्य व्यक्तिको नामको टिकट प्रयोग गर्ने, चोरीको क्रेडिट कार्ड प्रयोग गर्ने जस्ता घटना बढे पछि सङ्घीय प्रहरीले चेतावनी जारी गरेको हो।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १० जुलाई २०२५
09/07/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा
09/07/2025 Duration: 04minपर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?
-
‘एक तिहाई अस्ट्रेलियनले आफ्नो कार्यस्थलमा यौन दुर्व्यवहार भोगेको बताएका छन्’: मानव अधिकार आयोग
09/07/2025 Duration: 12minअस्ट्रेलियाको मानव अधिकार आयोगले कार्यस्थलमा यौन दुर्व्यवहारको शिकार भएका ३०० भन्दा बढी पीडितहरूको अनुभवमा आधारित एउटा रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले नीतिगत र व्यवहारिक अभ्यासबिच देखिएको खाडललाई सम्बोधन गर्न ११ वटा महत्त्वपूर्ण सिफारिसहरू प्रस्तुत गरेको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ९ जुलाई २०२५
09/07/2025 Duration: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘AI cameras aren’t the complete solution for road accidents’ says Professor Nirajan Shiwakoti - ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी
08/07/2025 Duration: 36minAs governments across Australia crack down on distracted driving, AI-powered surveillance cameras capable of detecting non-compliance with mobile phones and seatbelts have been rolled out nationally from 1 July. RMIT University Professor Nirajan Shiwakoti says while the technological progress is commendable, a “holistic approach” is required for recent measures to be fully effective, including targeted resources and outreach to diverse communities. SBS Nepali spoke to Shiwakoti, who has been working in transport engineering for the past two decades, about the challenges in road safety and what can be done to address them. - नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन चलाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विव