Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
रेडियो कार्यक्रम: नयाँ वर्ष, बिदामा घुमघाम र विदेशमा रहेका नेपालीले भोट हाल्ने विषयमा कुराकानी
07/01/2026 Duration: 45minबिहीवार, १ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले तपाईँका ‘न्यु यर्स रेसोल्युसन’, अस्ट्रेलियामा घुमघाम गर्ने रमाइला गन्तव्य, विदेशमा बसोबास गर्ने नेपालीहरूले भोट हाल्ने विषयका कुराकानी साथसाथै केही गीतसङ्गीतहरू प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
Australian weather update for Thursday, 8 January 2026 - बिहीवार, ८ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 7 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ७ ज्यानुअरी २०२६
07/01/2026 Duration: 05minListen to the latest top news from Australia in Nepali, including residents fear more sinkholes could emerge after part of a recreational reserve collapsed near a major tunnel infrastructure project in Melbourne's northeast. - मेलबर्नको उत्तर पूर्वी क्षेत्रमा रहेको मनोरञ्जन पार्कको केही भाग भत्किएपछि स्थानीय बासिन्दाहरू थप भूस्खलन वा सिङ्कहोल देखा पर्न सक्ने भन्दै चिन्तित बनेका लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Turning points: what defined the world in 2025 - विश्व: सन् २०२५ लाई फर्केर हेर्दा
06/01/2026 Duration: 14min2025 has been a huge year for geopolitics, natural disasters and a changing of the guard at the top levers of international power and influence. We look back at the key moments. - सन् २०२५ भू–राजनीति, प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय शक्ति तथा प्रभावका शीर्ष तहमा भएको नेतृत्व परिवर्तनका दृष्टिले एक महत्त्वपूर्ण वर्षका रूपमा रह्यो। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा फर्किएको देखि युक्रेन-रुस द्वन्द्व र प्राकृतिक प्रकोप लगायत विश्वमा सन् २०२५ मा के-के प्रमुख घटनाहरू घटे?
-
Nepal Update: Tourism crosses 1 million, Rastra Bank eases rules on foreign investment - नेपाल अपडेट: पर्यटक बढेर ११ लाख कट्यो, विदेशी लगानी भित्र्याउन लचिलो बन्दै राष्ट्र ब्याङ्क
06/01/2026 Duration: 11minListen to the latest weekly update from Nepal, including figures showing that tourist arrivals in 2025 crossed one million, reactions to the proportional representation lists submitted by political parties to the Election Commission, the Nepal Rastra Bank’s newly introduced policies aimed at easing foreign investment and the death of boxer Nam Singh Thapa, one of the first Olympians to represent Nepal at the 1964 Tokyo Olympics. - सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 7 January 2026 - बुधवार, ७ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/01/2026 Duration: 03minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
06/01/2026 Duration: 06minListen to the top Australian news from the last seven days, including Bondi accused gunman Naveed Akram's transfer to NSW's super-maximum security facility Goulburn Correctional Centre, the Australian government’s response to events in Venezuela as it seeks to establish all the facts before commenting on the legality of US actions, and in cricket, the 5th Ashes test ongoing in Sydney. - बोन्डाइ आक्रमणका २४ वर्षीय कथित बन्दुकधारीलाई कडा सुरक्षा भएको गोल्बर्न करेक्सनल सेन्टरमा सारियो, भेनेजुएलामा भइरहेका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको अस्ट्रेलिया सरकारको भनाइ र खेलकुदमा, एसेजको पाँचौ खेल सिड्नीमा जारी लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 6 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ६ ज्यानुअरी २०२६
06/01/2026 Duration: 06minListen to the latest top news from Australia in Nepali, including alleged Bondi shooter moved to Goulburn supermax prison. - बोण्डाइ घटनामा संलग्न कथित आरोपी नविद अक्रमलाई राज्यको सबैभन्दा कडा सुरक्षा व्यवस्था भएको गोल्बर्न जेलमा स्थानान्तरण लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Domestic and international criticism mounts over US attack in Venezuela - भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध बढ्दै, के भन्छन् ट्रम्प?
05/01/2026 Duration: 06minTop Venezuelan officials say they will remain unified behind President Nicolas Maduro, who remains in custody in New York after he was captured in a US military operation over the weekend. US Secretary of State Marco Rubio has continued to defend the military action, despite mounting domestic and international criticism. - अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि न्यु योर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको पक्षमा एकताबद्ध रहने भेनेजुएलाका शीर्ष नेताहरू बताएका छन्। विश्वभरबाट मिश्रित प्रतिक्रिया आइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भेनेजुएलाको नयाँ अन्तरिम राष्ट्रपतिले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्न अस्वीकार गरे भारी मूल्य चुकाउनु पर्ने बताएका छन्। एक रिपोर्ट।
-
Australian weather update for Tuesday, 6 January 2026 - मङ्गलवार, ६ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 5 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ५ ज्यानुअरी २०२६
05/01/2026 Duration: 05minListen to the latest top news from Australia in Nepali, including weather bureau predicting extremely hot days ahead this week for Australians across four states. - यस हप्ता अस्ट्रेलियाका केही स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 5 January 2026 - सोमवार, ५ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/01/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 4 January 2026 - आइतवार, ४ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 3 January 2026 - शनिवार, ३ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
How to cope during a heatwave in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा तातो हावा वा ‘हीटवेभ’बाट कसरी बच्ने?
02/01/2026 Duration: 09minSummer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ’को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
-
Radio Program: Christmas, school holidays travel, looking back at 2025 and more - रेडियो कार्यक्रम: क्रिसमस, स्कुल बिदा र सन् २०२५ लाई फर्केर हेर्दा
02/01/2026 Duration: 44minListen to our radio program first aired on SBS South Asian on Thursday, 25 December 2025 at 2 PM, focusing on Christmas, top news in Australia for 2025, tips on storing food in the fridge for a long time during gatherings and a musical conversation with Nepali Sarangi player Balaram Gandharbha. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २५ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले क्रिसम
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २ ज्यानुअरी २०२६
02/01/2026 Duration: 06minनयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै चार जनाको डुबेर मृत्यु भए पछि मानिसहरूलाई बीच जाँदा उच्च सतर्कता अपनाउन अधिकारीहरूको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 2 January 2026 - शुक्रवार, २ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/01/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Saving money, joining the gym, Europe trip!’: What Nepalis in Australia wish for 2026 - ‘पैसा बचाउने, जिम् जाने, युरोप घुम्ने!’: नयाँ वर्ष सन् २०२६
01/01/2026 Duration: 08minIn this episode of SBS Nepali podcast, we asked Sydneysiders about their resolutions for 2026, including what they set out to achieve and what they actually accomplished in 2025. - नयाँ वर्ष सन् २०२६ का लागि तपाईँको ‘रेसोल्युसन’ के छ? र सन् २०२५ मा बनाउनु भएका योजनाहरू पूरा भए कि भएनन्? हामीले यिनै प्रश्नहरू सिड्नीका केही नेपालीभाषीहरूलाई सोधेका छौँ।
-
Australian weather update for Thursday, 1 January 2026 - बिहीवार, १ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/12/2025 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।