Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Santosh Bhattarai discovered three new geckos in Nepal. Here’s what he has to say about them. - तीन नयाँ छेपाराहरू फेला पार्ने अस्ट्रेलियाका यी नेपाली अनुसन्धानकर्ता के भन्छन्?
26/04/2025 Duration: 14minThree new species of geckos have been discovered in Nepal. Although the lizards were identified as a new species in 2023, the finding became official after it was published in the Zootaxa Journal. Nepali researcher Santosh Bhattarai, a PhD candidate at the Federation University, found the three new species with support from his peers and faculty from Australia, India, and Germany. Bhattarai spoke to SBS Nepali about his discovery. - हाल फेडेरेसन् युनिभर्सिटीमा पिएचडी गरिरहेका अनुसन्धानकर्ता सन्तोष भट्टराईले नेपालका विभिन्न भूभागमा तीन नयाँ प्रजातिका छेपाराहरू भेटेका छन्। सन् २०२३ मा नै फेला परेका यी बेन्ट टोड गेकोज बारे मार्च २०२५ मा अन्तर्राष्ट्रिय जर्नलमा जूटाक्सामा सामाग्री प्रकाशित भएपछि यसबारे जानकारी सार्वजनिक भएको हो। नेपाली लगायत अस्ट्रेलियन, जर्मन र भारतीयहरूको सहयोगमा आफूले छेपाराका यी नयाँ प्रजातिहरू फेला पारेको भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्।
-
‘Proud and nostalgic’: Gurkha veterans recall their past on Anzac Day 2025 - ‘आफूले पाएको मेडलहरू लगाएर परेड खेल्दा ठूलो गर्व लागेको छ’: एन्ज्याक डेमा पूर्व गोर्खा सैनिकहरू
25/04/2025 Duration: 32min‘The Brigade of Gurkhas’ were among the thousands who participated in the Anzac Day marches on Friday, 25 April 2025. SBS Nepali spoke to veterans, their families and participants at the annual events in Sydney's Martin Place and Melbourne's Shrine of Remembrance. - अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुर्खाज’ले यसपालि पनि सिड्नी र मेलबर्नका परेडमा भाग लिएका छन्। सिड्नीको मार्टन प्लेस र मेलबर्नको श्राइन अफ रिमेम्ब्रेन्स पुगेका पूर्व गोर्खा सैनिकहरू, तिनका परिवार र अन्य सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali community events update: Literature in Melbourne, sports in Hobart - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा साहित्य र टास्मेनियामा खेलकुद
25/04/2025 Duration: 07minStay informed about the latest Nepali community events in Australia - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
‘We hope this never happens again’: 10 years after Nepal's 7.8-magnitude earthquake - ‘यस्तो घटना कहिल्यै पनि नहोस् भन्ने हाम्रो कामना छ’: नेपालको महाभूकम्पलाई फर्किएर हेर्दा
25/04/2025 Duration: 06minFollowing a decade after Nepal's 2015 earthquake, Nepal correspondent Prayas Dulal spoke to survivors, reflecting on the moment the quake hit, the devastation that followed and where the country stands now. - नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको दस वर्ष पूरा भएको छ। शनिवार, २५ एप्रिल २०१५ को त्यो क्षणलाई सम्झँदै काठमान्डूका केही बासिन्दाहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
‘For around 31 days, we camped on a field’ - ‘बिहान ब्रेकफास्ट खाएर घरबाट के निस्कन लाथेँ, झ्याप्प आइगो भुईँचालो!’
25/04/2025 Duration: 10minThis year marks a decade since a 7.8-magnitude earthquake struck Nepal, killing nearly 9,000 people and causing widespread devastation. Survivors, aid workers and witnesses spoke to SBS Nepali as they reflect on the impact and ongoing recovery. - नेपालमा झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको महाभूकम्प गएको आज एक दशक पूरा भएको छ। हजारौँ घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएको उक्त भूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्धार मा संलग्न रहेका र अन्य मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 26 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २५ एप्रिल २०२५
25/04/2025 Duration: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘It’s fantastic to see what that reconstruction has done’: Andrew Judge - भूकम्प पुनर्निर्माणको कामबाट सन्तोष लिने ठाउँ धेरै रहेको एकजना अस्ट्रेलियनको भनाई
25/04/2025 Duration: 13minAndrew Judge was in Indonesia when the 7.8 magnitude quake hit Nepal exactly ten years ago. He was helping a coastal community affected by the 2010 Mentawai earthquake and tsunami off the western coast of Sumatra in Indonesia. Fast forward to 2025, and the Human Rights lawyer is leading the Australian Himalayan Foundation and helping it navigate the rebuilding process in Nepal as its CEO. Judge spoke to SBS Nepali about the recent works of the Foundation, his ties with Nepal and why he keeps visiting the country. - नेपालमा एक दशक अगि गोरखा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यही परिप्रेक्ष्यमा नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता एन्ड्रु जजसँग प्राकृतिक विपद्, भूकम्प पछिको पु
-
SBS Nepali Australian News Headlines: Friday, 25 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ एप्रिल २०२५
25/04/2025 Duration: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The AI Election: Will artificial intelligence influence how Australia votes? - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्स र अस्ट्रेलियनहरूको मतदानमा यसको प्रभाव
31/03/2025 Duration: 10minExperts say AI could have significant impacts on democracy and trust. - विज्ञहरूका अनुसार एआइले प्रजातन्त्र र विश्वासमा ठूलै प्रभाव पार्न सक्छ। एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामी एआइ र चुनावलाई लिएर यसको महत्त्व किन बढ्दै छ भनेर चर्चा गर्नेछौं।
-
The AI Election: How artificial intelligence impacted the world's biggest ballots - The AI Election: आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका ठूला चुनावहरूमा पारेको प्रभाव
30/03/2025 Duration: 09minFrom "Communist Kamala" to Bollywood endorsements, artificial intelligence and disinformation played a big role in some of the biggest democratic elections last year. - “कम्युनिस्ट कमला”देखि बलिवूडका कलाकारद्वारा दिइएको भनिएको समर्थनहरूसम्म सबैमा आर्टिफिसियल इन्टेलिजेन्स वा एआइको हात रहेको पुष्टि हुँदै गर्दा एसबीएस एग्जामिन्स शृङ्खलाको यो अङ्कमा हामी गत वर्ष भएका केही ठुला निर्वाचनमा यसको प्रभाव बारे चर्चा गर्दैछौं।
-
Understanding sexual consent: Why it matters for everyone - अस्ट्रेलिया बुझ्नुहोस्: सहमति सहितको यौन सम्पर्क बारे जान्नु किन सबैको लागि आवश्यक छ?
18/03/2025 Duration: 11minUnderstanding sexual consent doesn’t have to be overwhelming—it’s a set of skills, like empathy and communication, that anyone can learn. By having open conversations, we can build a shared understanding that fosters healthy, respectful relationships for everyone. - सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।
-
‘We don't consider our audience ignorant!’: Theatre artist Ghimire Yubaraj - ‘दर्शकलाई हामी अज्ञानी ठान्दैनौँ!’: नाट्यकर्मी घिमिरे युवराज
15/03/2025 Duration: 10minTheatre personality, Ghimire Yubaraj says Nepalis aren't watching as many plays. Yubaraj says there are many choices for people to keep themselves entertained. He spoke to Nepal correspondent Prayas Dulal on the contemporary theatre industry, its challenges and his future projects. - मनोरञ्जनका विभिन्न माध्यम विकसित हुँदै गइरहेको हालको अवस्थामा नेपालमा नाटक हेर्ने दर्शक कत्तिको छन्? अनि कस्ता खालका दर्शक आउँछन् नाटक घरमा ? यी र यस्तै विषयमा केन्द्रित भएर नाट्यकर्मी घिमिरे युवराजसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
Why are Australians losing millions of dollars to cryptocurrency scams? - SBS Examines: अस्ट्रेलियनहरूले किन ‘क्रिप्टोकरेन्सी स्क्याम’हरूमा लाखाैँ डलर गुमाइरहेका छन्?
18/02/2025 Duration: 07minCryptocurrency is often promoted as a lucrative investment, even though experts warn it's high risk. - क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम भएको भन्दै विशेषज्ञहरूले चेतावनी दिए पनि यसलाई आकर्षक लगानीको रूपमा लिइन्छ।
-
How do heatwaves highlight inequality? - SBS Examines: गर्मीका कारण कसरी असमानता हुन्छ त?
23/01/2025 Duration: 08minIn the midst of one of the hottest Australian summers on record, experts say heat inequality is deepening social division. - अस्ट्रेलियाको रेकर्डमा यो वर्ष अत्यधिक गर्मी बढिरहँदा विज्ञहरू भन्छन् कि कुनै क्षेत्रमा मात्र तापक्रम बढ्ने असमान स्थितिले समाजमा विभाजन बढाउँछ।
-
What is Zionism, and is it antisemitic to be anti-Israel? - जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र?
23/12/2024 Duration: 13minReports of anti-Jewish incidents in Australia are on the rise. But there's disagreement on where to draw the line between antisemitism and anti-Zionism. - अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू पहिले कहिल्यै नदेखिएको स्तरमा हुन थालेको हामीले हाल अनुभव गरिरहेका छौँ। यस सम्बन्धी चर्चा हामीले एसबीएस एक्जामिन्सको योभन्दा अगिल्ला अङ्कहरूमा गरिसकेका छौँ। आज भने हामी तपाईँहरूलाई जायोनिजम् अनि के इजरेल विरोधी वा जायोनिस्ट विरुद्ध लाग्नु एन्टिसेमिटिजम् हो त भन्ने बारेमा एक प्रस्तुति सुनाउँदै छौँ।
-
Is antisemitism in Australia changing? - SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ?
10/12/2024 Duration: 09minAntisemitism is nothing new. But experts say the kinds of anti-Jewish incidents and attacks we're seeing now have never happened before in Australia. - एन्टीसेमिटिजम् भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू नयाँ कुरा त होइन। तर विज्ञहरू भन्छन् कि जुन प्रकारले यहुदी विरोधी घटना र आक्रमणहरू हामीले अहिले देखिरहेका छौँ, अस्ट्रेलियामा यस्ता घटना पहिले कहिल्यै भएको थिएन।
-
Are gambling organisations targeting CALD communities? - SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?
03/12/2024 Duration: 10minAustralians lose $32 billion a year to gambling — more per person than any other nation. And it’s affecting diverse communities differently. - अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।
-
Are Australian workplaces safe for migrant women? - SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्?
26/11/2024 Duration: 09minNew research has highlighted the high rates of workplace sexual harassment and assault experienced by migrant women. Experts say there are many reasons why this type of abuse often goes unreported. - नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।
-
This community faces unemployment like no other - SBS Examines: यो समुदायमा जस्तो बेरोजगारी अरूमा छैन
12/11/2024 Duration: 07minThe unemployment rate for the Dinka community in Australia is almost double the national average. - अस्ट्रेलियामा रहेका साउथ सुडानको डिङ्का भाषी समुदायमा राष्ट्रिय दर भन्दा लगभग दोब्बर बेरोजगारी रहेको छ।
-
Migrants aren't being hired in the jobs they're qualified for. It's costing Australia billions - SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।
08/11/2024 Duration: 07minAustralia is facing a skills shortage. So why are migrants struggling to find work in line with their education and experience? - अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?