Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
‘Hamro Pathshala’: This is how children in Canberra are learning Nepali language - 'हाम्रो पाठशाला': क्यानबराका बालबालिकाले कसरी सिक्दै छन् नेपाली भाषा?
13/02/2025 Duration: 10minHamro Pathshala is a language school run by the Australia Nepal Friendship Society (ANFS), and currently has approximately 85 students enrolled. Operating from two locations in Canberra, the school's principal Raj Gaire told SBS Nepali that the school aims to teach Nepali in a way that aligns with the Australian context. - क्यानबरामा रहेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा सिकाउनका लागि हाम्रो पाठशाला नामक भाषा विद्यालय सञ्चालनमा रहेको छ। अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीले (एएनएफएस) सञ्चालन गरिरहेको भाषा विद्यालयमा हाल करिब ८५ जना विद्यार्थीहरू भर्ना भएका छन्। हाल क्यानबराका दुई स्थानबाट सञ्चालन भइरहेको विद्यालयमा अस्ट्रेलियाकै परिवेश अनुसार पाठ्यक्रम तयार पारिएको विद्यालयका प्रधानाध्यापक राज गैरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
13/02/2025 Duration: 04minStay informed about the significant world events from the past week in Nepali language. - हिंसा फेरि सुरु हुन सक्ने चिन्ताका बीच इजिप्ट र कतारले गाजा युद्ध विराम सम्झौता बचाउन प्रयास तीव्र पारेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali community events update: Holi in Western Australia and Nepal Festival in Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: वेर्स्टन अस्ट्रेलियामा होली र मेलबर्नमा नेपाल फेस्टिभल
13/02/2025 Duration: 04minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
'Tamang clothes often have symbols of God on them': Traditional Tamang attire - 'तामाङ लुगाको प्याटर्नहरूमा भगवान् कै सिम्बलहरू हुन्छ': तामाङ समुदायको सांस्कृतिक पोसाक
13/02/2025 Duration: 13minMelbourne's Tamang community recently celebrated Sonam Lhosar, the Lunar New Year, with traditional attire. Members of the Tamang Community spoke to SBS Nepali about elements of traditional Tamang attire and its evolution. - ताङ्गा माला र झुम्के बुलाकी जस्ता कुराहरू बारे त हामी सुनिनै रहेका हुन्छौ। तर तामाङ समुदायका सदयहरूको सांस्कृतिक पोसाकमा लगाइने स्यामा र मार्लामेन्दो बारे सुन्नुभएको छ कि छैन ? तामाङ सोसाइटी अफ भिक्टोरियाका सदस्यहरू र तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका संस्थापक सदस्य दिल तामाङले यसको इतिहास, र आधुनिकीकरणबारे एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
'They would make garments out of sheep wool back in the day': Traditional Gurung attire - 'पहिला पहिला भेडाको ऊनबाट लुगा बनाउँथे': गुरुङ समुदायको सांस्कृतिक पोसाक
13/02/2025 Duration: 05minSydney's Gurung community celebrated Tamu Lhosar 2025 on Saturday, 4 January at an event organised by Tamu Samaj Sydney. Participants spoke to SBS Nepali about elements of traditional Gurung attire its importance. - हालै लुनार नयाँ वर्ष सम्पन्न भएको थियो र त्यसैसँगै गुरुङ समुदायले भने पुष १५ मा तमु ल्होसार मनाउँदै नयाँ वर्षलाई स्वागत गरेका थिए। यसै क्रममा, तमु सोसाइटी अफ सिड्नीले आयोजना गरेको तमु ल्होसार कार्यक्रमका सहभागीहरूले आफ्ना परम्परागत गुरुङ पोसाक, गरगहना, र सांस्कृतिक पहिरनका विशेषताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Friday, 14 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १४ फेब्रुअरी २०२५
13/02/2025 Duration: 01minSBS Nepali Australian weather update for Friday, 14 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 13 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ फेब्रुअरी २०२५
13/02/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'This book teaches that after suffering comes happiness': Why is the month-long Swasthani fast observed? - 'पहिला भाउजूहरूको लहैलहैमा बसेको, अहिले आफ्नो परिवारको सुखको लागि': किन बसिन्छ स्वस्थानी व्रत?
12/02/2025 Duration: 09minEvery year, thousands of people in Nepal observe the Swasthani fast during the winter months of January/February. Devotee Roshani Joshi spoke to SBS Nepali about her experience and cultural expert Prakash Man Sakhwa shared his insight on the significance of this Hindu festival. Note: This podcast was first published on 6 February 2022. - माघ महिनामा नेपालका धेरै हिन्दु धर्मावलम्बीले स्वस्थानीको पुस्तक पढ्दै व्रत बस्ने गरेका छन्। स्वस्थानीको सान्दर्भिकताको बारेमा नेपाल संवाददाता सेवा भट्टराईले व्रतालु रोशनी जोशी र साँखुका संस्कृतिविद् प्रकाशमान सक्वसँग गरेको कुराकानी सुन्नुहोस् । नोट: यो सामग्री पहिलो पटक ६ फेब्रुअरी २०२२ मा प्रकाशित भएको थियो।
-
SBS Nepali Australian weather update: Thursday, 13 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १३ फेब्रुअरी २०२५
12/02/2025 Duration: 02minSBS Nepali Australian weather update for Thursday, 13 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 12 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १२ फेब्रुअरी २०२५
12/02/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly update: Content creators and influencers oppose social media bill - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूको असन्तुष्टि
12/02/2025 Duration: 07minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक प्रति सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा सक्रिय एक समूहले 'बोल्न दे सरकार' अभियान चलाएर विधेयकको विरोध गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
12/02/2025 Duration: 05minListen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले महिलाहरूको स्वास्थ्यको क्षेत्रमा ठुलो लगानी गर्ने घोषणा गरेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
What were the Stolen Generations? - SBS Examines: को थिए अस्ट्रेलियाको ‘स्टोलन जेनेरेसन्स’?
11/02/2025 Duration: 09minBetween the mid-1800s and the 1970s, Indigenous children were forcibly removed from their families. What happened to those children, and what's the impact of the Stolen Generations today? - सन् १८०० दशकको मध्य देखि १९७० को दशक सम्म एबोरिजनल बालबालिकाहरूलाई जबरजस्ती उनीहरूको परिवारबाट छुटाइयो। त्यसपछि ती बालबालिकालाई के गरियो र आज सम्म पनि एबोरिजनल परिवारमा यसको प्रभाव कस्तो छ त?
-
SBS Nepali Australian weather update: Wednesday, 12 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १२ फेब्रुअरी २०२५
11/02/2025 Duration: 01minSBS Nepali Australian weather update for Wednesday, 12 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 11 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ फेब्रुअरी २०२५
11/02/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 11 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ११ फेब्रुअरी २०२५
10/02/2025 Duration: 01minSBS Nepali Australian weather update for Tuesday, 11 February 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 10 February 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० फेब्रुअरी २०२५
10/02/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Valentine’s Day Special: Do relationship priorities evolve over time? - 'भ्यालेन्टाइन्स डे' विशेष: के समयसँगै सम्बन्धको प्राथमिकता फेरिन्छ?
10/02/2025 Duration: 06minValentine’s Day is recognised as a day to celebrate love and romantic relationships. However, in recent times, it has also become an occasion to express love and gratitude to important people and relationships in one’s life. In this context, we asked our colleagues at SBS about which relationship holds the most significance for them at present and which one they find the most challenging. - हुन त 'भ्यालेन्टाइन्स डे' वा प्रणय दिवस प्रेम सम्बन्धलाई मनाउने दिनका रूपमा चिनिँदै आएको छ। तर पछिल्लो समयमा यस दिनमा आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्ति वा सम्बन्धका सामु प्रेम र कृतज्ञता दर्साउने गरिएको पनि पाइन्छ। यसै सन्दर्भमा हामीले एसबीएसका हाम्रा सहकर्मीहरूलाई उनीहरूका लागि हाल सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध कुन हो र कुन सम्बन्ध धेरै चुनौतीपूर्ण लाग्छ भनेर सोधेका छौँ।
-
SBS Nepali Weekly Update: Nepali Congress MP urges granting citizenship by descent to NRNs - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिन सदनमा माग
10/02/2025 Duration: 06minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - गैर आवासीय नेपालीलाई वंशजको नागरिकता दिनु पर्ने विषय सदनमा उठेको छ। राष्ट्रिय सभाको विशेष समयमा बोल्ने क्रममा नेपाली काँग्रेसकी सांसद विष्णु कुमारी सापकोटाले नेपालमा आउँदा भिसा लाउनु पर्ने व्यवस्था हटाउनका लागि माग गरेकी हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 10 February 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १० फेब्रुअरी २०२५
09/02/2025 Duration: 02minSBS Nepali Australian weather update for Monday, 10 February 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?