Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
साचो एकताको निर्देशन।
23/11/2021 Duration: 24minविशवासीहरुलाई यो थाहँा छ कि मण्डलीमा एकता महत्वपुर्ण छ।प्रश्न यो हो कि मण्डली मा हामी कसरी एकता पाउन सक्छौ? अाज हामी एकता खोज्ने कारणहरुको वारेमा सिक्दैछौ।
-
ख्रीष्ट्को सु-समाचारको योग्य होस भाग-२
12/11/2021 Duration: 26minईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर व्यवहारीक रुपमा कस्तो देखिन्छ् ?
-
ख्रीष्टको सु-समाचारको योग्य होस (भाग-१)
05/10/2021 Duration: 23minकसरी हामी संसारको नजरमा सु-समाचार प्रभावकारी बनाउन सक्छौ ? र त्यही सु-समाचार स्वीकार गर्न अझै कसरी सजिलो हुन सक्छ ?
-
दुई हातमा लड्डू ।
30/08/2021 Duration: 21minके हामी दुबै मृत्यु र जीवनको अाशीषको अपेक्षामा जिउन सक्छौ? के साच्चै मृत्यु अाशीषपुर्ण हुनसक्छ?
-
मृत्युको सामना गर्नुपर्दा निर्धक्क हुनु । भाग:२
20/08/2021 Duration: 20minके तपाई आफ्नो आफन्तको मृत्युको सामना गर्दै हुनुहुन्छ ? परमेश्वर हामीलाई मृत्युको सामना गर्दा निर्धकता दिन चाहानु हुन्छ ।
-
मृत्यूको सामना गर्दा निर्धकता हुनु ।
05/08/2021 Duration: 25minके तपाई आफ्नो आफन्तको मृत्युको सामना गर्दै हुनुहुन्छ ? परमेश्वर हामीलाई मृत्युको सामना गर्दा निर्धकता दिन चाहानु हुन्छ ।
-
ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यकताहरु भाग -४
23/07/2021 Duration: 18minउहाँको ईच्छा यहि नै हो ख्रीष्टलाई पछ्याउनेहरु दिन-दिनको जीवनमा धार्मिताको फलहरुले भरिदै ख्रीष्टको दिन सम्म ईमानदार र निर्दोष रहन सक ।
-
ईश्वरीय भत्तिमा बढ््नको लागि आवश्यकताहरु भाग -३
22/07/2021 Duration: 22minयेशू ख्रीष्ट हामीभित्र ईमान्दारी र निर्दोषताको फलहरुले भरिदै गएको ईच्छा गर्नु हुन्छ ।
-
ईश्वरीय भत्तिमा बढ्््नको लागि आवश्यक गुणहरु भाग -२
15/07/2021 Duration: 25minईश्वरीय भत्तिमा बढ््न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारिक रुपमा ईश्वरीय भत्तिमा अघि बढ््न सक्छौ ?
-
ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यक गुणहरु भाग- १
13/07/2021 Duration: 19minईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारीक रुपमा ईश्वरीय भत्तिमा बढ्न सक्छौ ?
-
प्रसन्न पार्ने छोरा
06/07/2021 Duration: 07minकिन प्राय मानिसहरु परमेश्वरले प्रेम गर्नु हुन्न भन्ने चिन्ता बढी गर्छन ? तर हामी यो चिन्ता किन गर्दैनौ कसरी हामी उहाँलाई खुसी पार्न सकिन्छ ?
-
ख्रीष्टको सामर्थ्य प्रकट गरौ ।
02/07/2021 Duration: 24minकिन परमेश्वर हामीबाट सामर्थ्य प्रकट गर्न चाहानु हुन्छ ? के ख्रीष्टको सामर्थ्यले मानिसको जिवन परिवर्तन सम्भव छ ?
-
रोमी १२:११
30/06/2021 Duration: 07minके काम गर्दा परमेश्वरलाई वा सेवा गर्दा हाम्रो मनोवृिदृको मतलब छ कि छैन ? र अल्छिको ब्यवहारले मनोवृिदृ कस्तो हुन्छ ?
-
How To Know the Fullness of God Part 2
10/06/2021 Duration: 20minख्रीष्टमा हामीले पाएका आशिषहरू हामी कत्ति पटक बुझ्छौं र परमेश्वरले हामीबाट के चाहानुहुन्छ भनेर पनि हामी बुझ्दछौं तर उहाँले हामीलाई उपलब्ध गराउनुभएको उहाँको बल प्रयोग गर्दैनौं। यस एपिसोडमा हामी येशू ख्रीष्टमा उपलब्ध गराइएका सबै संसाधनहरूको कसरी उपयोग गर्ने भनेर सिक्न थाल्नेछौं ताकि हामी विजयी ईसाई जीवन बिताउन सकौं।
-
How to Know The Fullness of God: Part 1
27/05/2021 Duration: 26minWe have been given all the riches of God’s grace in Jesus Christ, and we know what he expects from us but the question is what is the key to turning on the power of God so we can meet those expectations?
-
-
अन्तिम गन्तबयमा दृिष्ट लगाऊ भाग -४
12/03/2021 Duration: 23minसाँचो भाई भाईको माया प्रेम कस्तो देिखन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
-
अन्तिम गन्तब्यमा दृिष्ट लगाऊ भाग-४
12/03/2021 Duration: 08minसाँचो भाई भाईको प्रेम कस्तो देखिन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?
-
अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३
22/01/2021 Duration: 28minके हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ?
-
अन्तिम गन्तब्यमा दृष्टि लगाऊ भाग -२
21/01/2021 Duration: 20minपरमेस्वरले किन हामीलाई मुक्ति दिनु भयो ? र मुक्ति दिनुको उदेश्य हाम्रो जिवनमा ब्यवहारमा कस्तो देखिन्छ ?