Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 219:53:02
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • ईश्वरीय भत्तिमा बढ्नको लागि आवश्यक गुणहरु भाग- १

    13/07/2021 Duration: 19min

    ईश्वरीय भत्तिमा बढ्न हरेक विश्वासीको राम्रो चाहाना हो तर यो ब्यवहारीक रुपमा कस्तो देखिन्छ ? कसरी हामी ब्यवहारीक रुपमा ईश्वरीय भत्तिमा बढ्न सक्छौ ? 

  • प्रसन्न पार्ने छोरा

    06/07/2021 Duration: 07min

    किन प्राय मानिसहरु परमेश्वरले प्रेम गर्नु हुन्न भन्ने चिन्ता बढी गर्छन ? तर हामी यो चिन्ता किन गर्दैनौ कसरी हामी उहाँलाई खुसी पार्न सकिन्छ ? 

  • ख्रीष्टको सामर्थ्य प्रकट गरौ ।

    02/07/2021 Duration: 24min

    किन परमेश्वर हामीबाट सामर्थ्य प्रकट गर्न चाहानु हुन्छ ? के ख्रीष्टको सामर्थ्यले मानिसको जिवन परिवर्तन सम्भव छ ? 

  • रोमी १२:११

    30/06/2021 Duration: 07min

    के काम गर्दा परमेश्वरलाई वा सेवा गर्दा हाम्रो मनोवृिदृको मतलब छ कि छैन ? र अल्छिको ब्यवहारले मनोवृिदृ कस्तो हुन्छ ?

  • How To Know the Fullness of God Part 2

    10/06/2021 Duration: 20min

    ख्रीष्टमा हामीले पाएका आशिषहरू हामी कत्ति पटक बुझ्छौं र परमेश्वरले हामीबाट के चाहानुहुन्छ भनेर पनि हामी बुझ्दछौं तर उहाँले हामीलाई उपलब्ध गराउनुभएको उहाँको बल प्रयोग गर्दैनौं। यस एपिसोडमा हामी येशू ख्रीष्टमा उपलब्ध गराइएका सबै संसाधनहरूको कसरी उपयोग गर्ने भनेर सिक्न थाल्नेछौं ताकि हामी विजयी ईसाई जीवन बिताउन सकौं।

  • How to Know The Fullness of God: Part 1

    27/05/2021 Duration: 26min

    We have been given all the riches of God’s grace in Jesus Christ, and we know what he expects from us but the question is what is the key to turning on the power of God so we can meet those expectations? 

  • तयारी समय ।

    23/04/2021 Duration: 08min

    हाम्रो सुसमाचार सुनाउने प्रेरणा र तयारी गर्ने काम के छ?

  • अन्तिम गन्तबयमा दृिष्ट लगाऊ भाग -४

    12/03/2021 Duration: 23min

    साँचो भाई भाईको माया प्रेम कस्तो देिखन्छ ? र साँचो प्रेमको असल नमुना को हो ?

  • अन्तिम गन्तब्यमा दृिष्ट लगाऊ भाग-४

    12/03/2021 Duration: 08min

    साँचो भाई भाईको प्रेम कस्तो देखिन्छ ? र साँचो प्रेमको असल नमुना को हो ? 

  • अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३

    22/01/2021 Duration: 28min

    के हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ? 

  • अन्तिम गन्तब्यमा दृष्टि लगाऊ भाग -२

    21/01/2021 Duration: 20min

    परमेस्वरले किन हामीलाई मुक्ति दिनु भयो ? र मुक्ति दिनुको उदेश्य हाम्रो जिवनमा ब्यवहारमा कस्तो देखिन्छ ?

  • अन्तिम गन्तब्यमा द्वष्टि लगाऊ ्

    12/01/2021 Duration: 23min

    येशूले किन हामीलाई मुत्ति दिनु भएको छ ? वा किन मुत्ति पाउने बितिकै हामी स्वर्गलोकमा गएका छैनौ ? 

  • लामो आयू र सफलता कसरी पाइन्छ ?

    27/11/2020 Duration: 21min

    सफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?

  • येशूको पुर्व नियोजित कामहरु

    25/11/2020 Duration: 20min

    के साच्चै येशू मृत्युबाट बौरिउठनु भएको छ ? यदि छ भने उहाँको बौरिउठाइले मानिसहरुमा कस्तो प्रभाव पार्न साक्छ ? 

  • येशूको पुर्व नियोजित गाडिनु

    19/11/2020 Duration: 20min

    किन येशू ख्रीष्ट अरु चोरहरुसगं गाडिएन र कसरी हामीलाई उहाँको गाडाईले येशू ख्रीष्ट देखाउँछ ?

  • येशूको पुर्व नियोजित मृत्यु

    18/11/2020 Duration: 34min

    के येशू ख्रीष्टको मृत्यु दु्र्घटना वा अर्को मान्छेको हातबाट थियो ? कि येशू ख्रीष्टको मृत्यु पुर्व नियोजित थियो ? 

  • क्रूसको आश्चर्य कामहरु भाग -२

    06/11/2020 Duration: 21min

    के साच्चै बौरिउठाई हुन्छ ? र येशू ख्रीष्टको बौरिउठाइको प्रमाणहरु के के हुन ?

  • क्रुसको अाश्चय कार्यहरु भाग-१

    23/10/2020 Duration: 20min

    येशू ख्रीष्टको मर्ने बेलामा अाकाश किन अध्यारो भयो ? र उहाँले किन हाम्रो लागी परमेश्वरको क्रोध सहनु भयो?

  • मलाई तिर्खा लाग्यो ।

    20/10/2020 Duration: 16min

    के परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?

  • ‍एक्लोपनको चिच्याहत

    16/10/2020 Duration: 16min

    के परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ? 

page 15 from 27