Sbs Nepali -
Nepal Election 2026: From protests to polls - नेपाल निर्वाचन २०२६: आन्दोलनदेखि मतपेटिकासम्म
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:12:24
- More information
Informações:
Synopsis
Listen to the Nepal election segment from our radio program on Thursday, 5 March, featuring key details about the polls, the candidates and the lead-up to the election. - गत वर्ष सेप्टेम्बर ८ र ९ मा भएको प्रदर्शनपछि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। तत्कालीन सरकार अपदस्थ भएदेखि निर्वाचनसम्मको पृष्ठभूमि, चुनावी माहौल तथा यस पटक चर्चामा रहेका उम्मेदवारहरूबारे जानकारी सहित बिहीवार, ५ मार्चको रेडियो कार्यक्रममा प्रसारण भएको सामाग्री सुन्नुहोस्।