Sbs Nepali -

Nepal Update: Landslide mandate for RSP, Ujwal Thapa remembered and PM Karki praised - नेपाल अपडेट: रास्वपा एक्लैलाई सरकार बनाउन जनमत, उज्ज्वल थापाको सम्झना र प्रधानमन्त्री कार्कीको प्रशंसा

Informações:

Synopsis

Listen to our weekly update on key developments in Nepal over the past seven days: The Rastriya Swatantra Party (RSP) establishes itself as a major political force, Ujwal Thapa of Bibeksheel campaign remembered, Pushpa Kamal Dahal (Prachanda) remains one of the few old faces in the new parliament, the interim Karki government commended for fulfilling its responsibilities and the commission formed to investigate the incidents during the Gen Z uprising last September submits its report. - तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष