Sbs Nepali -

Social cohesion concerns voiced as Royal Commission to air issues of antisemitism, extremism - बोन्डाइ घटना माथि शाही आयोग छानबिन: किन हुँदैछ अस्ट्रेलियामा सामाजिक एकताप्रति चिन्ता?

Informações:

Synopsis

Prime Minister Anthony Albanese has announced a Federal Royal Commission into the Bondi terror attack and rising antisemitism. It's to be led by former High Court Justice Virginia Bell and incorporate a national security review by Dennis Richardson. While the inquiry aims to promote social cohesion and address extremism by December 2026, experts warn that its success will depend on navigating the delicate balance between free speech and hate speech. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बोन्डाइ आक्रमण र ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न सङ्घीय शाही आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाई कोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गर्ने तय भएको छ। सन् २०२६ को डिसेम्बरसम्म चल्ने उक्त समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ। एक रिपोर्ट।