Sbs Nepali -

Indra Ban’s Australian Story (Part 6): Medal of the Order of Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ६): मेडल अफ द अर्डर अफ अस्ट्रेलिया

Informações:

Synopsis

Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she has been guiding and supporting the Nepali community in Sydney and around Australia. In this sixth episode of the 10-part special series about her journey and experiences in Australia, Indra Ban speaks to SBS Nepali about being awarded the OAM, how she discovered being honoured, and her reaction upon receiving the news. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो छैठौं एपिसोडमा चाहिँ उनले ओएएम हुने खबर कसरी पाइन् र त्यसपछि के-के भयो भन्ने बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।