Sbs Nepali -

नेडक सप्ताह २०२५: अस्ट्रेलियाको आदिवासी संस्कृतिलाई कलामार्फत कसरी जीवित राखिँदै छ?

Informações:

Synopsis

साउथ अस्ट्रेलियाकी आदिवासी कलाकार वानेला डोनोभन १२ वर्षको छँदा आफूले बनाएको चित्र पहिलो पटक एक पर्यटकलाई बेचेकी थिइन्। अहिले डोनोभनका चित्रकलाहरू अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्, र उनले कलाकारहरूलाई संस्कृतिको सम्मान गर्दै कलाबाट आय आर्जन गर्न मद्दत गर्दै आएकी छिन्। हरेक वर्ष जुलाई महिनामा अस्ट्रेलियाका आदिवासी समुदायहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको उत्सवका रूपमा नेडक सप्ताह आयोजना गर्ने गरिन्छ। यो वर्ष आदिवासीका भावी पुस्तालाई केन्द्रबिन्दुमा राख्दै आइतवार, ६ जुलाईदेखि १३ जुलाईसम्म नेडक सप्ताह मनाईँदै गरिएको सन्दर्भमा तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।