Sbs Nepali -
This is what some Nepali speakers in Australia have to say on the Dalai Lama’s 90th birthday - दलाई लामाको ९० औँ जन्मोत्सव: अस्ट्रेलियाका नेपालीभाषी के भन्छन्?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:15:04
- More information
Informações:
Synopsis
As the Dalai Lama marks his 90th birthday on Sunday, July 6, we spoke to some community members about their impressions of the Lama and the future of Tibetan spiritual leadership. Listen to our conversation with Tenzing Yeshi from the Tibetan Community of Victoria, Sherpa Association of Victoria President Pemba Sherpa, former president Mingmar Sherpa, Melbourne-based Tibetan Buddhist monk Kunchok Bhutia and Madan Lama Tamang and Khusang Pakhrin from the Tamang Society of Victoria. - तिब्बतका धर्मगुरु दलाई लामाले आइतबार, ६ जुलाई २०२५ मा आफ्नो ९० औँ जन्मदिन मनाउँदै छन्। यही अवसरमा मेलबर्नमा विशेष कार्यक्रम गर्ने तयारीमा रहेका टिबेटन कम्युनिटी अफ भिक्टोरियाका टेन्जिङ येशी भन्छन् कि यो दोस्रो पुस्तालाई तिब्बती कला संस्कृति सिकाउने मौका पनि हो। योसँगै आउँदो दलाई लामा को होलान् भन्ने विषयमा येशी लगायत मेलबर्नका लामा कुन्चोक भुटिया, शेर्पा एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष पेम्बा शेर्पा र पूर्वाध्यक्ष मिङ्मार शेर्पा, तामाङ सोसाइटी अफ भिक्टोरियाका मदन लामा तामाङ र खुसाङ पाख्रिनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नु