Sbs Nepali -

Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर

Informações:

Synopsis

Erin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा भिक्टोरियाकी ५० वर्षिया एरिन प्याटर्सनलाई दोषी पाइएको छ। सोमबार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियास्थित मोर्वेलको एक स्थानीय अदालतमा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले ‘मशरुम मर्डर’ भनेर चर्चित उक्त एक मुद्दामा आफ्नो फैसला दिएको हो।