Sbs Nepali -
विश्व सम्पदा सूचिकृत शार्क बेमा परम्परा धान्ने आदिवासी रेन्जरको छोटो कथा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:04:14
- More information
Informações:
Synopsis
पर्थबाट ८०० किलोमिटर उत्तरमा पर्ने अनि विश्व सम्पदा संरक्षण सूचीमा रहेको ‘शार्क बे’ मा एक मलगाना महिला नीलिशा ओक्ले, आफ्ना पूर्वजहरूले जस्तै जन्मभूमिको रेखदेख र जैविक विविधताको संरक्षणमा लागेकी छिन्। किन छ त यो महत्त्वपूर्ण र रेन्जर बनेको दुई वर्ष यता उनको अनुभव कस्तो छ?