Sbs Nepali -
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:49
- More information
Informações:
Synopsis
भारी वर्षा र आँधीबेहरीको जोखिममा रहेको न्यु साउथ वेल्समा आपत्कालीन सेवाहरू तयारी अवस्थामा, भिक्टोरियामा आदिवासी समुदायको आवाज नीति निर्माण प्रक्रियामा समावेश गर्नका लागि संवैधानिक परिवर्तनको आवश्यकता नरहेको र टेनिसको विम्बल्डन प्रतियोगितामा दोस्रो चरण अस्ट्रेलियाबाट केवल एक खेलाडी पुगेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।