Sbs Nepali -
हाम्रो आर्काइभबाटः विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:12:49
- More information
Informações:
Synopsis
एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गदैछौं। यस क्रममा बुधवार, १३ एप्रिल सन् २००५ का दिन एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले विश्व साइकल यात्रामा हिँडेका फुर्तेम्बा शेर्पासँग गरेको यो रमाइलो कुराकानी सुन्नुहोस्।