Sbs Nepali -

Calls for more to be done to address natural disaster costs - प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार

Informações:

Synopsis

New Treasury analysis shows the cost of Cyclone Alfred and other floods across New South Wales and Queensland has reached around $2.2 billion dollars. Community leaders, economists and climate researchers want Australia to do more to address the costs. - अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक गरेको पछिल्लो विश्लेषणका अनुसार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा पछिल्ला केही महिनामा आएका एल्फ्रेड चक्रवात, वर्षा र बाढीले सरकारी अर्थतन्त्रमा २.२ अर्ब अस्ट्रेलियन डलरको घाटा पुर्‍याएको छ।