Sbs Nepali -
के जागिरका लागि हुने छनौट प्रक्रियामा एआइ प्रयोग हुनुपर्छ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:07:50
- More information
Informações:
Synopsis
अहिले अस्ट्रेलियाका करिब दुई तिहाइ संस्थाहरूले रोजगारीको प्रक्रियामा एआइको प्रयोग गरिरहेको बताइँदै गर्दा यसको प्रयोगसँगै भेदभावको जोखिम बढेको भन्दै चासो पनि बढेको छ।