Sbs Nepali -
SBS Nepali Weekly Update: Nepal government unveils policies for fiscal year 2025/26 - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आउँदो आर्थिक वर्षका सरकारी नीति सार्वजनिक
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:08:02
- More information
Informações:
Synopsis
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाल सरकारले आउँदो आर्थिक वर्ष सन् २०२५-२६ का लागि आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार, २ मेमा भएको सङ्घीय संसदको संयुक्त बैठकमा उक्त योजना पेश गरेका हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।