Sbs Nepali -
How easy is it for Australia’s Nepali community to start investing in Nepal? - अस्ट्रेलियाको नेपाली समुदायलाई नेपालमा लगानी गर्न कत्तिको सजिलो छ त?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:09:38
- More information
Informações:
Synopsis
The trade and commerce opportunities between the two countries are often the priority during Australia-Nepal bilateral meetings. Our Nepal correspondent, Prayas Dulal, recently spoke with Akhil Chapagain, Chairman of the Nepal-Australia Chamber of Commerce and Trade and poked questions about investment opportunities in Nepal. - अस्ट्रेलिया र नेपाल बिच सन् २०२२ मा करिब १३८.८ मिलियन डलर बराबरको व्यापार भएको तथ्याङ्कले देखाउँछ। उक्त डाटाका अनुसार, अस्ट्रेलियाबाट १२५ मिलियन डलर बराबरका सामान नेपालले आयात गरेको थियो भने सोही अवधिमा नेपालले मात्र १३.८ मिलियन डलर बराबरको सामान अस्ट्रेलिया निर्यात गरेको थियो। पछिल्ला वर्षहरूमा दुई देशबिचको व्यापार, आउँदा दिनका सम्भावनाहरू र अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा गर्न सक्ने लगानीका बारे नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अखिल चापागाईँसँग प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।