Sbs Nepali -
‘How much is too much?’ - ‘कति भयो भने पुग्ने हो त मान्छेलाई ?’
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:27
- More information
Informações:
Synopsis
Nepali journalist Ramesh Bhushal writes on environmental issues. His book “Chaalbato: Kailash dekhi Ganga samma” is a travelogue of his 45-day-long Himalayan odyssey, where he talks about development, climate change and his experience. Bhushal recently sat with Nepal correspondent Prayas Dulal to discuss his book and the journey. - नदी यात्रा गर्दाको अनुभव सँगालेर पत्रकार रमेश भुसालले “छालबाटो: कैलाशदेखि गङ्गासम्म” नामक एक पुस्तक लेखेका छन्। वातावरणको विषयमा कलम चलाउँदै आएका भुसालले आफ्नो ४५ दिने यात्राका क्रममा विकास, पर्यावरण र जलवायु परिवर्तन लगायतका विषयमा सँगालेका अनुभवहरू र उक्त किताबको बारेमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।