Sbs Nepali -

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Informações:

Synopsis

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोपेली संघ अन्तर्गतका मुलुकबाट आयात हुने सामानहरूमा थप कर लगाएर विश्वव्यापी व्यापार युद्ध बढाउने धम्की दिएका छन्। यस लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।