Sbs Nepali -

Nepal’s Social Media Bill: ‘Regulation’ or ‘control’? - नेपालको सामाजिक सञ्जाल विधेयक: ‘नियमन’ कि ‘नियन्त्रण’?

Informações:

Synopsis

Social Media Bill in Nepal has sparked conversations since it was presented in the country’s National Assembly on Tuesday, 28 January 2025. While the government claims the bill aims to regulate social media, stakeholders have expressed concerns it may violate freedom of expression. Nepal correspondent Prayas Dulal recently spoke with Tara Nath Dulal, former president of the Federation of Nepali Journalists, about the details and implications of the bill. - नेपालको सामाजिक सञ्जाल विधेयकका प्रावधानहरूबारे केही समयदेखि निकै चर्चा चलिरहेको छ। सरकारले मङ्गलवार, २८ ज्यानुअरी २०२५ मा राष्ट्रिय सभामा दर्ता गरेको विधेयक नियन्त्रणमुखी भएको र कतिपय प्रावधानले अभिव्यक्तिको स्वतन्त्रता हनन गर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहँदा सरकारले भने सोसल मिडियालाई नियमन गर्न विधेयक ल्याएको बताउँदै आएको छ। विधेयकमा रहेका प्रावधानहरूबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालसँग नेपाल संवाददता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।