Sbs Nepali -
Valentine’s Day Special: Do relationship priorities evolve over time? - 'भ्यालेन्टाइन्स डे' विशेष: के समयसँगै सम्बन्धको प्राथमिकता फेरिन्छ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:39
- More information
Informações:
Synopsis
Valentine’s Day is recognised as a day to celebrate love and romantic relationships. However, in recent times, it has also become an occasion to express love and gratitude to important people and relationships in one’s life. In this context, we asked our colleagues at SBS about which relationship holds the most significance for them at present and which one they find the most challenging. - हुन त 'भ्यालेन्टाइन्स डे' वा प्रणय दिवस प्रेम सम्बन्धलाई मनाउने दिनका रूपमा चिनिँदै आएको छ। तर पछिल्लो समयमा यस दिनमा आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्ति वा सम्बन्धका सामु प्रेम र कृतज्ञता दर्साउने गरिएको पनि पाइन्छ। यसै सन्दर्भमा हामीले एसबीएसका हाम्रा सहकर्मीहरूलाई उनीहरूका लागि हाल सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध कुन हो र कुन सम्बन्ध धेरै चुनौतीपूर्ण लाग्छ भनेर सोधेका छौँ।