Sbs Nepali -

‘Hamro Pathshala’: This is how children in Canberra are learning Nepali language - 'हाम्रो पाठशाला': क्यानबराका बालबालिकाले कसरी सिक्दै छन् नेपाली भाषा?

Informações:

Synopsis

Hamro Pathshala is a language school run by the Australia Nepal Friendship Society (ANFS), and currently has approximately 85 students enrolled. Operating from two locations in Canberra, the school's principal Raj Gaire told SBS Nepali that the school aims to teach Nepali in a way that aligns with the Australian context. - क्यानबरामा रहेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा सिकाउनका लागि हाम्रो पाठशाला नामक भाषा विद्यालय सञ्चालनमा रहेको छ। अस्ट्रेलिया नेपाल फ्रेन्डशिप सोसाइटीले (एएनएफएस) सञ्चालन गरिरहेको भाषा विद्यालयमा हाल करिब ८५ जना विद्यार्थीहरू भर्ना भएका छन्। हाल क्यानबराका दुई स्थानबाट सञ्चालन भइरहेको विद्यालयमा अस्ट्रेलियाकै परिवेश अनुसार पाठ्यक्रम तयार पारिएको विद्यालयका प्रधानाध्यापक राज गैरेले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।