Sbs Nepali -
Understanding Australia’s legal system: laws, courts and accessing legal assistance - अस्ट्रेलिया बुझ्नुहोस्: अदालतका प्रकार, कानूनहरू र सहायता समेट्ने कानूनी प्रणाली
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:31
- More information
Informações:
Synopsis
Are you familiar with Australia’s legal system? As a federation of six states and two territories, Australia has laws that apply nationally, as well as laws specific to each jurisdiction. Additionally, there are parallel structures of federal and state courts. Learn the basics of how the legal system works, from understanding Australian laws to accessing legal assistance. - के तपाईँलाई अस्ट्रेलियाको कानूनी प्रणाली बारे थाहा छ? एक फेडेरेसनका रूपमा अस्ट्रेलियामा छ राज्य र दुई प्रदेशहरू रहेका छन्, जसमा सबैको आफ्नै सरकार, विधायिका, र अदालत प्रणाली हुन्छ जुन कमनवेल्थ वा सङ्घीय संरचनाका साथमा नै सञ्चालनमा रहन्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यो 'सिस्टम'ले कसरी काम गर्छ र कानूनी सहायताका लागि कस्ता विकल्पहरू उपलब्ध छन् भन्ने बारे बुझ्ने छौँ।