Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
परमप्रभूले अाफनो जनहरुलाई उत्तम अाशीष दिन चाहानुहुन्छ।
26/06/2023 Duration: 22minपरमेश्वरले अाफनो पवित्र जनहरुलाई असल कुरा नदिई राख्नुहुन्न।
-
प्रमाण खोज्ने मानिसहरु।
13/06/2023 Duration: 22minके तपाई एउटा विश्वसी हुनुहुन्छ,तपाईसंगा प्रमाण के छन?के ईसाई बन्नु मात्र काफी छ? कि साचो विश्वसी हुनलाई अरु प्रमाणहरु को अवशेकता छ?
-
नरक भाग - २ (ख)
05/06/2023 Duration: 21minके हामी बिस्वासीजनहरुको मरण पछि अब्राहमको काखमा हुनेछैा कि स्वर्गमा हुनेछैा ?
-
दिनको लागि परमेश्वरको योजना भाग -२ ( लुका ६ : ३८)
30/05/2023 Duration: 33minपुरानो करारमा परमेश्वले दिने बारेमा भन्नु भएको थियो ? उनीहरु कति प्रतिशतबाट उँहालाई दिनुपर्थो ?
-
नयाँ गारि जन्मिएका मानिसका निम्ती तालिम।
29/05/2023 Duration: 20minनयाँ गारि जन्मिएका मानिसहरुलाई उहाँले ईशवरिय भक्तिमा तालिम दिनुहुन्छ।
-
नरक भाग -२
26/05/2023 Duration: 32minके हाम्रो मृत्यु पछि हामी अब्राहामको काखमा हुन्छाै ? स्वर्ग र अब्राहामको काखको बीचमा भिन्नता के छ ?
-
दिनको लागि परमेश्वरको योजना भाग -१( लुका ६ : ३८)
24/05/2023 Duration: 24minके परमप्रभुले हामीलाई दिनु भएको रुपैया पैसाको आषिसमा हामी उहाँलाई दिन ईच्छुक भएका छाै ?
-
परमप्रभुको नाउँ जान्नुमा विश्वसीहरुलाई छुटकारा छ।
19/05/2023 Duration: 21minउहाँको नाउँ जान्नुले मानिसहरुले सृष्टिकर्तको अधिकारलाई प्राप्त गर्न सक्छौ।
-
नरक के हो? भाग-१
17/05/2023 Duration: 20minहरेक मानिस जातिले सोधिने एउटा प्रश्न के नरक वास्तविक छ? र यसको वास्तबिक ठाउँ कहाँ छ ?
-
परमप्रभुले लैजाने बाटोमा कसरी साहस प्राप्त गर्ने ?
10/05/2023 Duration: 23minआखाले नदेखिएको बाटो भएर जादा पनि उहाँ मा राखिएको विस्वासले हामीलाई साहस प्राप्त हुन्छ ।
-
परमप्रभुले चुनिएको अगुवा र मानिसले चुनिएको अगुवा बीचको भिन्नता कस्तो देखिन्छ? (भाग:२)
08/05/2023 Duration: 28minपरमप्रभुको मण्डलीलाई मानिसको आफ्नै बुद्दिले प्रयोग गरेर अघि बढनु गलत हो । हरेक प्रभुका जनहरुले प्राथना सहित छनोट गर्नु असल हुन्छ ।
-
परमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन।
02/05/2023 Duration: 23minपरमेश्वरलाई पछ्याउदै अघि बढ्ने जिवन। कस्तो हुनुपर्छ? र उहाँलाई पछ्याऊनु को मुख्य कारणहरु के होला?
-
परमेश्वरबाट चुनिएको अगुवा र मानिसबाट चुनिएको अगुवा भाग -१
28/04/2023 Duration: 38minपरमेश्वरबाट चुनिएको अगुवाको गुणहरु कस्तो हुनुपर्छ र मानिसबाट चुनिएको अगुवाहरुको गुणमा कस्तो भिन्नता हुन्छ ?
-
पबित्र जनहरुको साहेताको खाचो।
21/04/2023 Duration: 16minहामीलाई पबित्र जनहरुबाटको साहेता किन चाहिन्छ? किन हामीले एक अर्कको खाचोमा साहेता दिनुपर्छ? अाऊनुहोस अाज हामी परमेश्वरको वचन बाट हेर्नेछौ।
-
World Mission Society (Church of God ). Part 3
19/04/2023 Duration: 34minअहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।
-
आत्मिकि हतियार धारण गर एफेसि ६;१०-१३
17/04/2023 Duration: 32minसन्सार माथि जय प्राप्त गर्नको लागि हामी विस्वासीहरुलई दैनिक जिवनमा आत्मिक हतियार उठाउन आवस्यक छ ।जुन हतियारले सैतान सित युद्ध गर्न सक्छैा ।
-
शैतान नाउँको कसरी प्रयोग गार्ने ?
07/04/2023 Duration: 20minशैतान नाउँको कसरी प्रयोग गार्ने ? र के अनविश्वसीलाई शैतान भनेर उच्चारण गर्नु मिल्छ?
-
किन धेरै "ख्रीष्टियानहरु" (ईशईहरु) नरकमा हुनेछन होला?
03/04/2023 Duration: 34minके सबै ईशईहरु स्वर्ग जान्छन होला? कि सिमित मात्र जान सक्छन?
-
आत्मिक हतियार विस्वासको ढाल उठाऊ ऐफिसि ६:१६
31/03/2023 Duration: 30minविस्वासको हतियार दुस्टको लागि सबै भन्दा समर्थ दिने ठुलो हतियार हो ।जसले सबै अग्निवान निभाउन सक्छम हुनेछाै
-
World Mission Society (Church of God ). Part 2
29/03/2023 Duration: 26minअहिले यो समयमा धेरै झुटा शिक्षाहरु दिन दिनै बढि रहेको छ । हामीले पाएको शिक्षालाई बलियो गरि समाति राख्नु आवास्यक छ । नत्र कुनै बेला हामीलाई बिस्वासबाट भड्काउन सक्छ।