Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 198:54:59
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • उपवास के हो?( भाग:३)

    17/11/2023 Duration: 32min

    उपवास,प्रार्थना र विश्वास वीचको भिन्नताहरु। मर्कुस ९:२९ अनुसार उपवास को प्रार्थनामा मात्र ठुलो शाक्ति छ? 

  • उपवास के हो?( भाग:२)

    13/11/2023 Duration: 35min

    उपवास र प्रार्थना नै किन? मर्कुस ९:१४-२९ अनुसार येशुले के शिक्षा दिनचाहानुभएको थियो?सन्दर्भलाई विचार गरौ।     

  • उपवास के हो?( भाग:१)

    07/11/2023 Duration: 35min

    हामीले उपवास (Fasting) बस्नुपर्छ? उपवास किन बस्ने ? के उहाँले हामीलाई  उपवास बस्ने अादेश दिनुभएको हो  ?

  • परमप्रभुमाथी भरोसा राख्ने मानिस बुद्धिमान हो।

    03/11/2023 Duration: 21min

    के तपाई पनि संसारको मानिस र भौतिक कुराहरुमाथी भरोसा राख्ने मानिस बन्दै हुनुहुन्छ कि? अाज को वचन सुनेर अाफनो ह्रदयलाई मुल्यांकान गारौ।

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-३

    27/10/2023 Duration: 25min

    पबित्र अात्मा हाम्रो वकिल र प्रतिरक्षक।

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-२

    13/10/2023 Duration: 30min

    तपाईलाई सल्लाहकारको  किन खाचो छ?के तपाईको  सल्लाहकार विश्वासयोग्य छ?

  • परमप्रभु को अावाज । युहन्ना १०:२७

    09/10/2023 Duration: 19min

    अाज हामी कसको अावाज मा भरोसा गर्देछौ?

  • पबित्र अात्माका शिर्षकहरु र गुणहरु-भाग-१

    05/10/2023 Duration: 25min

    पबित्र अात्मा भएको व्यक्तिहरुमा कस्तो गुणहरु र चित्रणहरु हुन्छ वा हुनुपर्छ?

  • पवित्र आत्मा भाग -११ (१ कोरिन्थी१२:१३)

    29/09/2023 Duration: 30min

     के तपाईले पबित्र अात्माको बप्तिसमा पाउनुभयो? अथवा के हामीलाई  पबित्र अात्माको बप्तिसमा पाउन विशेष दिन र समयको अवशेकता पर्छ ? पबित्र अात्माको बप्तिस्मा भनेको  के हो?

  • के हामीले फेरी आफ्नै मुर्तिहरु बनाउन थाल्यो ?

    25/09/2023 Duration: 22min

    वर्तमान समयमा मण्डलीहरुमा विभिन्न प्रकारका मुर्तिहरु खडा भईरहेको छ जब हामी त्यो मुर्तिहरुलाई भत्काउछोै तब ख्रीष्टको शरीरको पु््र्ण निर्माण भएको हुन्छ ?

  • पवित्र आत्मा भाग -१० (प्रेरित १८:२५-२९)

    21/09/2023 Duration: 28min

    अपोल्लोस पबित्रशस्त्रहरुमा निपुर्ण र सामार्थि व्यक्ति भएतापनि,उसले किन केवल युहन्नाको बप्तिस्मा मात्र जानेका थिए?अथवा के उ पबित्र अात्मा र येशु ख्रिष्टको को बलिदान लाई जानेका व्यक्ति थिए? अाउनुहोस हामी संगै अाजको प्रवचन सुनेर बुज्नेछौ।

  • फेरि जीवित हुनु भनेको के हो?

    09/09/2023 Duration: 23min

    कैयु पटक हामीलाई पनि फेरि जीवित हुनुभनेकोमा संखा अाऊन सक्छ। त्यस्तो अावस्थामा जब हामीले येशु खीष्टले देखाउनुभएको जीवित अाशापन लाई थाहा गार्छेौ हाम्रो अात्माले विश्राम पाउँदछ।

  • पवित्र आत्माको भाग -८ (प्रेरित २:१-१३)

    22/08/2023 Duration: 18min

    पवित्र आत्मा तपाई र म भित्र वास गर्नु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

  • पवित्र आत्माको भाग -७ (प्रेरित २:१-१३)

    21/08/2023 Duration: 18min

    पवित्र आत्मा तपाई हामी भित्र हुनु हुन्छ भनि कसरी थाहा गर्न सकिन्छ ?

  • पवित्र आत्माको भाग -६(प्रेरित २:१-१३)

    18/08/2023 Duration: 34min

    नयाँ करारका विस्वासिहरुले कसरी पवित्र आत्माको महसुस गरे ? पेन्टेकोस्तको दिनमा पवित्र आत्मा पाउनुको उदेश्य के थियो ?

  • प्रभु येशु ख्रीष्टले दिनुभएको अख्तीयार।

    14/08/2023 Duration: 22min

    हामीले उहाँद्वारा पाएको अधिकार संसारमा सुसमाचारलाई प्रकट गर्ने माध्याम हो,ताकि अच्चम को कामलाई मात्र प्रथामिकता राख्नू हो।

  • पवित्र आत्माको भाग -५ (भ.स१३९:७-१०)

    10/08/2023 Duration: 23min

    के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ?  उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?

  • पवित्र आत्माको भाग -४ (भ.स१३९:७-१०)

    10/08/2023 Duration: 28min

    के पुरानो करारमा बिस्वासिहरुले पवित्र आत्मा पाएका थिए ?  उनीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ?

  • पवित्र आत्मा भाग -३ (भ.स १३९:७-१०)

    31/07/2023 Duration: 26min

    पुरानो करारमा विस्वासीहरुले पवित्र आत्मालाई कसरी महसुस गर्दथे ? पुरानो करारमा के पवित्र आत्मा हुनुहुन्थ्यो ?

  • परमेश्वरको सन्तान भएको चिन्ह।

    28/07/2023 Duration: 26min

    धेरै पटक प्रभुमा रहेरमा पनि प्रभुको सन्तान होकि होईन भनेर प्रश्न अाउँदछ,तर अाज यि गुणहरुले परमेश्वरको सन्तान हो भनि प्रमाण गरीदिन्छ।

page 5 from 25