Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 222:09:51
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • अात्मको नयाँ पनमा हिडनु ( पाठ -३)

    24/04/2018 Duration: 25min

    के तपाई प्रभु मा सेवा गर्न देखि थकित हुनुभएको छ ? अथवा जे कुरा तपाईले गर्नुहुदैन गर्दे हुनुहुन्छ? यदि यस्तै कुराहरुमा हुनुहुन्छ भने यो ब्यबस्था को पुरानो पनमा हिडनु को चिनारीहरु हुन । अाउनुहोस अाज यि प्रश्नहरु को उत्तर खोजौ र अध्ध्यन गरौ ।

  • अात्मको नयाँ पनमा हिडने ( पाठ-२)

    17/04/2018 Duration: 28min

    के परमेश्वर को बिधिहरु र आज्ञाहरु पालन गर्न एउटा भारी भएको छ ? यदि छ भने अाज अध्ध्यन गर्नुहोस र कसरी हामी व्यवस्था को पुरानो पनमा होईन तर अात्मको नयाँ पनमा हिडन सक्छौ । अाउनुहोस अाज हामी संग संगै यि प्रश्नहरुको बिषय मा अध्ध्यन गरौ ।

  • स्तेफनस परमेश्वरको सेवक ।

    13/04/2018 Duration: 32min

    कुन कुराले अाजकाल तपाई को जिवनलाई नियन्त्रण गर्देछ ? के साच्चै परमेश्वरको पवित्र अात्मले र उहँको बुद्धिले कि यो संसारको अात्मले तपाईलाई नियन्त्रण गर्देछ ? अाज हामी यि प्रश्नहरुलाई लिएर एकजना पवित्र अात्मले भरपुर भएको व्यक्ति को जिवन बाट हेर्देछौ, कृपया सुनेर साथ दिनुहोला ।

  • He Has Made Us New: Part 2

    11/04/2018 Duration: 30min

    All the privileges of heaven are not just reserved for one particular people group, or social class but they are made available to all people  through Jesus Christ. 

  • He Has Made Us New: Part 1

    06/04/2018 Duration: 26min

    Learn how God through the work of His Son Jesus Christ has broken down the walls that separate people and made us all one united people and loved people in Jesus Christ. 

  • Amazing Redemption

    04/04/2018 Duration: 27min

    Discover the amazing power of God's redemption available to us in Jesus Christ. 

  • That I May Know Him

    23/03/2018 Duration: 17min

    The Apostle Paul prayed specifically that we would know what blessings we have available to us in Jesus Christ. Listen in and learn more of the blessing that are available only in Christ that you too may say as the Apostle Paul said, "That I may know Him!". 

  • विश्वासी को जीवन मा भएको पाप ।

    20/03/2018 Duration: 27min

    के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • योग्य भएको सेवकहरु को अवश्येकता ।

    09/03/2018 Duration: 23min

    के तपाई को मण्डली मा सेवाकाई को कमजोरिपन हरु देख्नुहुन्छ ? यदि देख्दै हुनुहन्छ भने तपाई त्यो समस्य मिलाउन का निम्ती के गर्देहुनुहुन्छ ? के साच्चै सेवा गर्न का निम्ती तपाई तयार हुनुहुन्छ ? अाज हामी यि प्रश्नहरु को उत्तर पाउनलाई प्रवचन वाट सुन्नेछौ।

  • सुसमाचार सुनाउने काम को अवशेकतारु (भाग-२)

    02/03/2018 Duration: 34min

    येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो? र वर्तमान काल मा कसरी हामीले मण्डली लाई वृध्दि गर्न सक्छौ? अाज हामी संगै यि प्रश्नहरु को उत्तर पाउनलाई सुनेर साथ दिनुहोला ।

  • अात्मको नयाँ पन मा हिडनु ( पाठ १)

    27/02/2018 Duration: 31min

    के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।

  • सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु ।

    23/02/2018 Duration: 29min

    येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।

  • के व्यवस्था पाप हो ?

    20/02/2018 Duration: 24min

    के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।

  • उहाँको योजना मण्डली लाई स्थापित गर्ने ।

    16/02/2018 Duration: 38min

    कसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।

  • पाप बाट को स्वतन्रता ।

    13/02/2018 Duration: 23min

    जे कुरा म गर्न चाहान्छु म किन गर्दिन ? र पापबाट को स्वतन्रता भनेको के हो ? अाज हामी यि प्रश्नहरु को बारेमा सुन्नेछौ, कृपया शन्ती तिमीलाई पोडकाष्ट अन्तसम्म सुनेर हामीलाई साथ दिनुहोला ।

  • पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?

    09/02/2018 Duration: 37min

    पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • विश्वासी को जीवन मा भएको पाप ।

    07/02/2018 Duration: 27min

    के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो!

    02/02/2018 Duration: 28min

    मानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं। 

  • येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ ।

    30/01/2018 Duration: 33min

    मानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।

  • एकजना मानिस को पापद्ववरा को प्रभाव ।

    23/01/2018 Duration: 27min

    किन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।

page 22 from 27