Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 198:54:59
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • तपाईको जीवनको उदेश्य । (उपदेशक १;१-९)

    09/08/2024 Duration: 43min

    के तपाई सन्सारमा जिउनुको अर्थ छ? हामी यो सन्सारमा किन जिउछौँ ? 

  • लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३:१४-२२)

    02/08/2024 Duration: 37min
  • साहास गर संसारलाई मैले जितेको छु।

    31/07/2024 Duration: 22min

    मानिसको जिवनमा येशु ख्रिष्टले भन्नुभएझै अनेक संकष्टहरु छन तर हामीले मृत्यु र शैतानका कामहुरु नष्ट भईसकेका छन भनि विश्वास गर्नुनै संसारमा साहास प्राप्त गर्नु हो।

  • चिन्ताबाट मु्क्त जीवन :भाग:२

    29/07/2024 Duration: 29min

    अाजकाल धेरै मानिसहरु चिन्ता (Depression) र अात्माहत्या संग संघर्ष गर्छन कसरी हामी यी समस्याहरुवाट मुत्त हुन सक्छौ?

  • लाओडिसियामा भएको मण्डलीलाई पत्र ( प्रकाश ३;१४-२२)

    24/07/2024 Duration: 26min

    लाओडिसियामा भएको मन्डलिको मनतातो अवस्थाबाट के शिक्षा लिन सकिन्छ ? 

  • सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५) भाग -२

    15/07/2024 Duration: 32min

    के जीवनको पुस्तकमा लेखिएको तपाईको नामलाई फेरी हामी बाट हुने पापले मेटाउन सम्भव छ? 

  • परमप्रभुले सम्हालनुहुन्छ।

    12/07/2024 Duration: 24min

    परमप्रभुले हामीलाई गरो अवास्थामा मदत गर्नुहुन्छ।

  • पबित्र अात्माले भरिएपछि देखिने शक्ति।

    05/07/2024 Duration: 23min

    हरेक विश्वसी भित्र पवित्र  अात्मा हुनुहुन्छ जसले हामीलाई साक्षी हुन मदत दिनुहुन्छ।

  • फिलाडेलफियाका मण्डलीलाई लेख ( प्रकाश ३:७-१३)

    04/07/2024 Duration: 23min

    फिलाडेलफियाका मण्डलीका विस्वासिहरुका मण्डलीका बिस्वासीहरुको प्रभुको वचन प्रतिको विस्वासको स्थिरताबाट आजका मण्डलीहरुले के सिक्न सकिन्छ ?

  • च्यतिएको सिफारीस पत्र।

    28/06/2024 Duration: 12min

    प्रार्थनाको जवाफ रद्द गर्न शैतान दिन रात लागी पर्छन,यसैले प्रभुले दिनुभएको प्रार्थनाको सिफारीस पत्र जोगईराख्नु विश्वासीको शक्ति हो।

  • सार्डिसमा भएको मण्डलीको दुतलाई पत्र ।( प्रकास ३;१-५)

    26/06/2024 Duration: 29min

    के तपाईको धार्मिकताको वस्त्रले हाम्रो बाहिरी वस्त्रलाई जनाउदछँ ? प्रभूले उहाँको आगमनमा क-कसलाई धर्मिकताको वस्त्र पहिराउनु हुनेछ ? 

  • थिआटिरामा भएको मण्डली भाग -२) प्रकाश २;१८-२९

    21/06/2024 Duration: 26min

    बिहानाको ताराको अर्थ के हो ? प्रभू येशूको नाम र लुसिफरको नाममा भिन्नता के पाउन सक्छैैा ? 

  • बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

    19/06/2024 Duration: 19min

    बाईबाल ले गरिवी र सम्वृद्धिको वारेमा के सिकाउछ।

  • पबित्र शस्रहरुमा खोजी गर। भाग:२

    16/06/2024 Duration: 20min

    सबै धर्मशस्रहरुमा उहाँकै वारैमा लेखिएको छ, अब उप्रान्त खोजि गर्नुहो जसमा अन्न्त जिवन राखिएको छ।

  • चिन्ताबाट मुक्त जीवन लुका १२:२२ (भाग -१)

    12/06/2024 Duration: 25min

    हामीलाई लाग्छ कि हामी विश्व ईतिहासमा सबैभन्दा सम्पन्न र उन्नत समाजमा बाचिरहेका छौ तर त्यहाँ धेरै मानिसहरु छन जो डिप्रेशन चिन्ता र आत्महत्या सँग संघर्ष गर्छन जुन हामीले पहिले देखेका छैनाै ।

  • थिआतिरामा भएको मण्डलीको दुतलाई लेखिएको पत्र ( प्रकाश २:१८-१९)

    10/06/2024 Duration: 26min

    तपाईमा भएको विस्वासकको जगलाई स्थिर र बलियो गरी राख्नुहोस ।

  • किन उहाँलाई नासरत को येशु भनियो?

    06/06/2024 Duration: 18min

    मानिसले जुन कुरामा  आशा देख्दैन त्यहि कुरा मा प्रभुले आशा को काम गर्नुहुन्छ 

  • प्राणको वास्ता।

    29/05/2024 Duration: 19min

    मानिसको प्राणको वास्ता गर्नु परमेश्वरको अाज्ञा हो भने अाशीषको अनुभव गर्ने सकिन्छ।

  • पर्गामसमा भएको मण्डलीलाई उहाँले कस्तो खाले चेतावनी दिदै हुनु हुन्छ ? भाग -२

    27/05/2024 Duration: 31min

    गुप्तमा राखिएको मन्ना र सेतो पत्थरको रहस्य के हो ? जुन उहाँले पर्गामसको  मण्डलीलाई दिन चाहानु हुन्छ ।

  • पाप स्वीकार गर्ने हिम्मत ।

    24/05/2024 Duration: 22min

     पाप स्वीकार गर्नले उहाँको राज्यको अधिकार प्राप्त गार्ने हिम्मत मिल्छ।

page 2 from 25